काठमाडाैं/ मुना गौचन एक उदाउदै गरेकी नेपाली मोडेल हुन् साथै एक स्थापित मोडेल समेत हुन । उनले मोडेलिङ्ग क्षेत्रमा नेपालमा राम्रो स्थान हासिल गरेकी छन । सहायक पात्रको भूमिकामा समेत मुना गौचनले काम गरिसकेकी छन् । उनले चपली हाइट २ मा नै पहिलो सहायक भूमिका निर्बाह गरेकी हुन् ।

सिने क्षेत्रमा भन्दा उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि मिस इको इन्टरनेशनल २०१९ हुन् भने क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसेडर समेत हुन । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागिता रहेकी छिन । विभिन्न समयमा उनले विभिन्न तस्बिर इन्स्टामा सार्बजनिक गरिरहेकी हुन्छिन । – प्रस्तुत तस्वीरहरु उनको इन्स्टा एकाउन्ट बाट लिइएको हो ।

तपाईको प्रतिक्रिया