पल संग प्रेमका कुरा, भ्यालेण्टाईन डेमा कस्लाई हो प्रेमका सब्दहरु ? (भिडियो सहित)

पल संग प्रेमका कुरा, भ्यालेण्टाईन डेमा कस्लाई हो प्रेमका सब्दहरु ? (भिडियो सहित)
ईटहरी/ नेपालमा युट्युबले धेरैको जिन्दगीलाई परिवर्तन गरेको छ । धेरै सेलिब्रेटी भएका छन् भने धेरै दुख पाएकाहरुले भरपुर सहयोग बटुलिरहेका छन् । यस्तै सेलिब्रेटी बन्ने हरुको लर्कोमा पर्छन पल लिम्बु । गायन विधामा निक्कै सुनिन थालेको नाम हो पल लिम्बु । युट्युबबाटै कभर गीत हरु गाएर चर्चामा आएका पल यतिबेला कार्यक्रमहरुमा ब्यस्त छन् । हेर्नुस उनि संग भ्यालेण्टाईन डे बिशेष बनाएर गरिएको प्रेमका रमाईलो कुराकान...

‘समर लभ’मा कति टेक सम्म खाए आशिष र रेवतिले ? २ बीच लभ चक्कर छ कि छैन ? हेर्नुस् (भिडियो सहित)

‘समर लभ’मा कति टेक सम्म खाए आशिष र रेवतिले ? २ बीच लभ चक्कर छ कि छैन ? हेर्नुस् (भिडियो सहित)
इटहरी/ उपन्यासकार सुबिन भट्टराईको उपन्यास समर लभको कथामा निर्माण गरिएको नेपाली चलचित्र समर लभ यही माघ २५ गतेबाट देशभर प्रर्दसनमा आउदै छ । यहि क्रममा टिम यतिबेला देश दौडाहामा छ । ईटहरि आईपुगेको टीमले पनि फिल्मको बारेका जानकारी गराएको छ । कुराकानीमा फिल्मका मुख्य नायक आशिष र नायिका रेवती ले निक्कै रमाईलो गरे । कुराकानीमा आफुहरुको लभ चक्कर नभएको तर एउटा बेष्ट फ्रेन्ड चाहि भएको सुनाए । अझ धेरै कुराको ...

ढाका टोपीमा प्रितमको धमाका, ‘शारेगमप लिटल च्याम्स’बाट यसरि जित्दैछन् सबैको मन (भिडियो सहित)

ढाका टोपीमा प्रितमको धमाका, ‘शारेगमप लिटल च्याम्स’बाट यसरि जित्दैछन् सबैको मन (भिडियो सहित)
ईटहरि/ नेपालमा मात्रै हैन देश बाहिर पनि रियालिटी शो हरुको चर्चा र सफलता निक्कै हुने गरेको छ । संगै सो रियालिटी शोहरुमा नेपालीहरुको बाक्लो सहभागिता र सफलताले त झन् नेपालीलाई हर्षित बनाएको छ । यसैबिच प्रदेश १ को मुटुको रुपमा परिचित ईटहरिका ११ वर्षिय प्रितम आचार्य चर्चित भारतिय गायन रियालिटि शाे शारेगमप लिटल च्याम्स काे मेघा राउन्डमा दमदार प्रस्तुति दिएका छन् । हेर्नुस शारेगमप लिटल च्याम्सको प्रोमोमा...

स्केचमा भविष्य खोज्दै निरज : प्रीयंका, सुमित देखि ईन्दिराको स्केच यस्तो छ (भिडियो सहित)

स्केचमा भविष्य खोज्दै निरज : प्रीयंका, सुमित देखि ईन्दिराको स्केच यस्तो छ (भिडियो सहित)
ईटहरी/ बच्चा हुदा हामिले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ । तर जस्लाई प्रमाणित गरेका छन निरज कुईकेलले । उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सन्जालमा स्केच बनाउदै सार्बजनिक गरे पश्चात् सबैबाट तारिफ पाएपछी य...

श्रीमतीसंग पहिलो पटक मिडियामा द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारी – खोले जित्नुको रहस्य

श्रीमतीसंग पहिलो पटक मिडियामा द भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारी – खोले जित्नुको रहस्य
ईटहरी/ चर्चित रियालिटी सो‘द भ्वाइस अफ नेपाल’को उपाधी हात पार्न सफल सीडी विजय अधिकारी लगाएत कतार पुगेका सम्पूर्ण भ्याइस अफ नेपालका टिम सोमबार नेपाल आइपुगेका छन । हेर्नुस द भोइस अफ नेपालका पहिलो बिजेता सिडी बिजय अधिकारी र उनकी श्रीमती संग गरिएको पहिलो भिडियो अन्तर्वार्ता : कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार सम्पन्न फिनालेमा अन्य तीन प्रतिस्पधीलाई पछि पार्दै अधिकारी पहिलो भ...

सिनेमा यात्रामा ‘कथा ७२’, मङ्सिर २६ गते ईटहरिमा च्यारिटि शो हुदै (भिडियो सहित)

सिनेमा यात्रामा ‘कथा ७२’, मङ्सिर २६ गते ईटहरिमा च्यारिटि शो हुदै (भिडियो सहित)
ईटहरी/ ठुलो पर्दाको नेपालि फिल्महरूले हरेक साता हल पाउने गर्दछ । तर फिचर फिल्महरू हलमा खासै सार्बजनिक प्रदर्शन हुने गरेको पाईदैन । तर यस्ता फिल्महरु निर्माण पछि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिभल तथा प्रतियोगितामा पठाईने गरिन्छ । पछिल्लो समय यो ट्रेण्ड पनि संगै लिएर च्यारिटि शो लिएर देश दौडाहामा निस्किएको छ 'फरक नेपालि सिनेमा' । हेर्नुस यस यात्रा तथा च्यारिटि शोको बारेमा गरिएको भिड...

भारतमा मेनुका पछि ‘सारेगमप लिटिल च्याम्प’मा धुम मच्चाउन गए प्रितम आचार्य (भिडियो सहित)

भारतमा मेनुका पछि ‘सारेगमप लिटिल च्याम्प’मा धुम मच्चाउन गए प्रितम आचार्य (भिडियो सहित)
इटहरी/ चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसनबाट भ्वाईस टेस्ट पास गरेर अर्को अडिसनमा सहभागी बन्न भारत गएका छन् । सुनसरीको इटहरी घर भएका बाल गायक प्रीतम आचार्य यसअघि पनि मिडियामा राम्रै संग छाएका थिए । उनि सुरशाला आईडलको फस्ट रनरअप पनि हुन् । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । हेर्नुस् सारेगमप लिटिल च्याम्पमा जानु अघि गरि...

बाल गायक प्रितम आचार्य भारतको सारेगमप लिटिल च्याम्पमा जादै, हेर्नुस् छोराको गीतले रोकिएन आमाको आशु (भिडियो सहित)

बाल गायक प्रितम आचार्य भारतको सारेगमप लिटिल च्याम्पमा जादै, हेर्नुस् छोराको गीतले रोकिएन आमाको आशु (भिडियो सहित)
इटहरी/ चर्चित भारतीय टेलिभिजन रियालिटि शो 'सारेगमप लिटिल च्याम्प'मा डिजिटल अडिसन पास गरि अर्को अडिसनमा सहभागी बन्न भारत जान लागेका इटहरीका बाल गायक प्रीतम आचार्यलाई आशिर्बाद तथा शुभकामना प्रदान गरिएको छ । निषाद संगीत बिद्यालय इटहरीमा आचार्यलाई एक कार्यक्रम गरि शुभकामना दिइएको हो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । हेर्नुस् भिडियो अन्तरबार्ता । उनक...

नायकको छोरा गायक बन्ने सुरमा, हेर्नुस सौजन्यको जादुमयी स्वर (भिडियो सहित)

नायकको छोरा गायक बन्ने सुरमा, हेर्नुस सौजन्यको जादुमयी स्वर (भिडियो सहित)
ईटहरी/ नेपालि संगीत आकाशमा नया प्रतिभा उदाउने शृंखला पछिल्लो समय निकै बढेको छ । झनै युट्युब त यसको निकै ठुलो उदाहरण हो भन्न सकिन्छ । नया प्रतिभाको लागि यतिबेला युट्युब निकै ठुलो प्लेटफर्म बन्न पुगेको छ । यस्तैमा एउटा राम्रो ठाउ पाउने बाल गायक मिडियामा आएका छन् । सुमधुर स्वरका धनि सौजन्य पौडेल सुनसरी ईटरिका हुन् । कक्षा ९ मा अध्ययनरत सौजन्य पढाईमा पनि निकै सिपालु छन् । अझ रमाईलो पक्ष त के भ...