काठमाडौं/ भुवन केसीका छोरा अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ‘गीत रहर छ सँगै’ सार्वजनिक भएको छ ।बिहीबार सार्वजनिक भएको गी युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको छ ।यो गीत २४ घण्टाभित्रै युट्युबको ट्रेन्डिङ्गको पहिलो नम्बरमा आएको हो । हेर्नुस भिडियो

गीतमा अनमोल र नायिका उपासना हिंस ठकुरीले अभिनय गरेका छन् । गीतमा अन्जु पन्त र सुगम पोख्रेलको स्वर रहेको छ । फिल्मलाई दीवाकर भट्टराईको निर्देशनमा बनेका हुन् । फिल्ममा फुटबल खेलाडीको कथा समेटिएको छ ।फिल्म फागुन १७ गतेदेखि प्रदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया