ईटहरी/ गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । हेर्नुहोस भिडियो ।

गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया