काठमाडौँ/ ‘म त तिम्रै हु’ बाट नेपालि फिल्ममा डेब्यु गरेका आकाश श्रेष्ठ यतिबेलाका चर्चित नायक हुन् । उनलाई लिएर फिल्म बनाउनेको लामै लाइन छ ।

उनै आकाश श्रेष्ठ एसियाकै सबै भन्दा ह्याण्डसम लिस्टमा परेका छन । नम्बर १ को लागि भोटिङ समेत सुरु भई सकेको छ । भोटिङको सबै भन्दा सुरुमा आकाश नै छन् । यदि सर्वाधिक भोट पाए भने उनि नै एसियाको ह्याण्डसम पुरुष बन्न सक्ने छन ।

आकाशलाई भोट गर्न यो लिंकमा जानुहोस   

100 Asian Heartthrobs 2019 – Group 5 Poll

pinoypower.ph (पीनोय पावर) नामक अनलाइनले सय जना पुरुष हरुलाई राखेर प्रतिस्पर्धा सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया