ईटहरी/ रङ्गहरुको पर्व होली बिहीबार काठमाडौँ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाईयो । नेपाली सिनेकर्मी तथा कलाकारहरूले यसपालिको होलि खुलेर मनाएका छन् ।

रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिईन्छ । यसै अवसरमा सर्वसाधारण सँगै कलाकारहरुले पनि रङ्ग साटासाट गरेर होलीलाई उमंगका साथ मनाएका छन् । तस्बिरमा होलीमा रंगिएका कलाकारहरु : तस्वीर-सामाजिक संजालबाट ।

तपाईको प्रतिक्रिया