ईटहरी/ हास्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको लोकप्रिय कार्यक्रम “मुन्द्रेको कमेडी क्लब” युट्युब ट्रेन्डिङ देखि सामाजिक सञ्जाल जताततै सर्वाधिक चर्चामा रहेको कार्यक्रम २५ औं भागमा प्रवेश गरेको छ । हेर्नुस् उक्त एपिसोडको प्रोमो यस्तो बनेको छ ।

कार्यक्रमको सुरुवाती भाग देखिनै दर्शकको पहिलो रोजाई बन्न सफल कार्यक्रममा जीतु नेपाल, दीपा श्री निरौला फुलेन्देको आमा (उमेश राई ) लट्टे (राजेन्द्र नेपाली) राजा राम पौडेल लगायतको कलाकारहरुलाई देख्न सकिन्छ ।

हरेक हप्ता नेपाल टेलिभिजनबाट सोमबार राती ८:३० बजे प्रसारण हुने कार्यक्रममा यो हप्ताको लागि विशेष अतिथिको रुपमा महा नायक राजेश हमाललाई देख्न पाइने भएको छ ।

तपाईको प्रतिक्रिया