ईटहरी/ एकपछि अर्को गर्दै निरन्तर सफल गीत बजारमा प्रस्तुत गरिरहेका गायक तथा सर्जक टंक तिमिल्सिना ले नयाँ गीत ‘ओए केटि ओए केटि एउटा कुरा सुन्न तिम्लाई माया गर्छु भनन’ सार्वजनिक गरेका छन । हेर्नुस भिडियो यस्तो बनेको छ ।

‘ओई केटि’ नाम दिइर्एको सो गीतमा टंक तिमिल्सिना र अनिता चलाउनेको स्वर रहेको छ । गीतमा लय तथा संगीत स्वयम टंक ले गरेका छन भने, गीतको एरेन्जमेन्ट कृष्ण बिकले गरेका छन ।

निकै मिहेनत गरेर तयार पारिएको सो गीतको भिडियोमा शिल्पा पोखरेल र विवेक जोशीले अभिनय रहेको छ भने बिक्रम चौहानको निर्देशन रहेको छ । मिलन विश्वकर्मा को सम्पादन रहको छ अर्जुन तिवारी टिमले छायाकन छन् ।

तपाईको प्रतिक्रिया