काठमाडौं/ गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको बसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हेर्नुस भिडियो

युवा संगीतकार सनम पुरुष राईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युव मार्फत सार्वजनिक भएको हो ।

के.बि. भण्डारीले संगीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समिर राईले छायाँकन र तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया