ईटहरी/ श्वेता मैनालीको शब्द र शिव परियारको स्वरमा नयाँ गीत ‘एक चुम्बन’ सार्वजनिक भएको छ । शिव परियारको नै सङ्गीत र बिजेस्वरराज तन्डुकारको सङ्गीत संयोजन रहेको रहेको छ । हेर्नुस् भिडियो ।

उक्त गीतको भिडियोलाई सुजन मार्पा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेका छन ।

भिडियोमा नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसन सहित ग्राफिक्स गरेका छन् ।

तपाईको प्रतिक्रिया