काठमाडौँ/ चर्चित नायक प्रदिप खड्काले अभिनय गरेको फिल्म रोज युट्युबमा सार्वजनिक भए लगत्तै युट्युवको ट्रेण्डिगंमा आएको छ । फिल्म युट्युवमा सार्वजनिक भएको छोटो समयमा नै ट्रेण्डिगंको तेस्रो स्थानमा रहेको छ । गएको भदौ २२ गते प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकले खासै रुचाएनन् । हेर्नुस पुरा फिल्म

फिल्ममा प्रदिप क्राइम र रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । निरक पौडेलको निर्देशनमा तयार भएको यस फिल्ममा प्रदीपको अलावा परमिता राणा, मिरुना मगर, कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया