ईटहरी/ अहिले नेपाली अभिनेत्रीहरुलाई चर्चामा आउनलाई छोटो छोटो लुगा लगाएर बिकिनी अवतार सहितको आफ्नो फोटो सोसल मिडियामा अपलोड गरिरहेका छ्न । जुन नेपालि समाजले अझै पनि सहर्ष स्वीकार गर्न सकेको छैन । स्रामाज्ञि राज्य लक्ष्मी शाह र नम्रता सापकोटाको बिकिनी तस्विर भाईरल भएर सामाजिक सञ्जाल अहिले सम्म सेलाईसकेको छैन । यस्तैमा फेरी अर्की अभिनेत्री सुस्मा कार्कीले काठमाण्डौको होटल हिमालयनको स्वीमिङ्ग पुलमा खिचेको तस्विर सामाजिक संजालमा सार्बजनिक गरेकी छिन । जुन भाईरलको तरखरमा छ ।

निकैनै बोल्ड तस्विर उनले आफ्नो अफिसियल फेसबुक आईडिमा हालेपछि उनको पनि चर्चाले सामाजिक संञ्जाल तात्न सुरु गरेको हो । उनको गर्धनको ट्याटु र स्तन माथिको ट्याटु शो गरेर पनि उनले तस्विर खिचाएकि छिन । उनको ट्याटु निक्कै नै चर्चामा पनि छ । पानिमा पसेर पनिको फोहोरामा नुहाउदै गरेको तस्विरमा उनको स्तन माथिको ट्याटु राम्रो संग देख्न सकिन्छ । यस्तै पुलको डिलमा बसेर खिचिएको तस्विरमा उनको गर्धनको ट्याटु राम्रो सगं देख्न सकिन्छ । उनको पोस्टमा अधिकांसले “हट” भनेर कमेन्ट गरेका छन् र एक व्यक्तिले “झरिमा पौडी खेल्न गाको, लुगा किन आदि आदि लाको, हर हर माहादेब” भनेर व्याङ्गात्मक कमेन्ट गरेका छन् ।

स्विमिङ्गमा सौखिन सुष्मा बेला बेला यस्तै रुपमा सार्बजनिक हुन्छन । यतिबेला पनि अन्य नायिकाको बिकिनी लहरमा मिसिन पुगेकी छिन । लुट फिल्मको “उध्रेको चोली” गीतको भिडियोबाट निकैनै चर्चा बटुलेकी सुस्माले नेपाली फिल्महरु छान्न नजान्दा फिल्मी करियरलाई सफलताको गतिमा मज्जाले लैजान सकेकी छैनन् । यद्धपि उनको केहि फिल्महरु प्रदर्शनको लाईनमा छन् । कार्की यतिबेला नेपाली फिल्महरुमा भन्दा पनि बिदेशि कार्यक्रमहरुमा धेरै ब्यस्त हुने गरेकी छिन ।

तपाईको प्रतिक्रिया