ईटहरी/ रीमा गुरुङ होडाको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतमा अम्बिका गुरुङले शब्द लेखेकी हुन् । प्रकाश गुरुङले कम्पोज गरेको गीतमा नोर्बु लामाले एरेन्ज गरेका हुन् । हेर्नुस भिडियो

निशान कश्यपले निर्देशन गरेको भिडियोमा महेश खड्का र शृष्टी खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडी निकै सुहाएको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरीयोग्राफ गरेका हुन् ।

तपाईको प्रतिक्रिया