ईटहरी/ चर्चित नायिका प्रियंका कार्की र गायक प्रकाश कटुवाल बीचको विबाद अहिले सतहमा नै आएको छ । प्रकाश कटुवालका अनुसार प्रियंका कार्कीले अस्ट्रेलियाबाट फर्किदा आफ्नो सामान बोकाउन लाउदै गरेको व्यवहारले आफ्नो अपमान भएको भन्दै स्ट्याटस लेखिन भने प्रकाशले धन्यवाद नभनेको र काम मात्र अराएको भन्दै आक्रोश पोखेका थिए ।

प्रियंका कार्कीले यस बिषयमा दिएको अन्तरबार्ता :

प्रकाश कटुवालले यस बिषयमा दिएको अन्तरबार्ता :

प्रकाशले लेखेको स्ट्याटस भाईरल भएपछि प्रियंकाले प्रकाशलाई फोन गरेर धन्यवाद र माफी मागेकी थीइन र यो कुरा उल्लेख गर्दै प्रकाशले उक्त स्ट्याटस हटाएपनि प्रियंका नेपाल फर्किए लगत्तै विभिन्न अन्तरवार्तामा आफ्ना कुरा राख्नमा ब्यस्त भइन् । क्यानडा नेपालसँगको कुराकानीमा प्रियंकाले भावुक हुँदै आफ्ना कुरा हरु राख्दै विवादलाई झनै गोडमेल गरिन । यता प्रकाश पनि पछि हट्ने छाटकाटमा छैनन् ।

तपाईको प्रतिक्रिया