काठमाडौ/ आज अभिनेता जीवन लुइँटेलको जन्मदिन हो । उनि आफ्नो ३८ औं जन्मदिन साथि भाई इस्टमित्र संग मनाउदैछन् । उनि नेपालि चलचित्रमा छुट्टै पहिचान बनाउन सफल भएका थिए तर पछिल्लो समय उनको उपस्थिति सुन्य छ । चलचित्र ‘नाई नभन्नु ल’ बाट नै चर्चामा आएका हुन् । दर्जनौ जति फिल्ममा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा खासै देखिएका छैनन् ।

फिल्ममा अवला म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेका उनि हाल अमेरिकामा आफ्नो जिन्दगी बिताइरहेका छन् । उनले हालसम्म नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक जस्ता चलचित्रमा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया