इटहरी/ नेपालीहरुको महान पर्व दशै टीकाको आज दोश्रो दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

सामाजिक संजालमा समेत एक्टिभ रहने सेलिब्रेटीले दशै टिकाको तस्वीरहरु फेसबुक तथा ईन्स्टाग्राममा सार्बजनिक गरेका छन् । हेर्नुस् मह जोडि, आचल शर्मा, नम्रता श्रेष्ठ, बेनिशा हमाल, करिष्मा मानन्धर, रेनेशा बान्तावा राई लगायतका दशै टीका यस्तो रह्यो ।

तपाईको प्रतिक्रिया