इटहरी/ नेपालीहरुको महान पर्व दशै टीकाको आज आज अन्तिम दिन । देश बिदेशमा रहेका नेपालिहरुले दशै हर्सोल्लासका साथ मनाईरहेका छन् । यस्तैमा नेपालका चर्चित अनुहारले पनि ब्यस्ततालाई पर सार्दै दशै मनाएका छन् । सिनेमा र संगीतका सेलिब्रेटीहरुले मान्यजनहरुबाट टीका ग्रहण गरेका छन् भने केहिले काममै ब्यस्त रहे ।

सामाजिक संजालमा समेत एक्टिभ रहने सेलिब्रेटीले दशै टिकाको तस्वीरहरु फेसबुक तथा ईन्स्टाग्राममा सार्बजनिक गरेका छन् । यस्तै नेपाली सिनेमाका रियल जोडि आयुष्मान देशराज जोशी र प्रीयंका कार्कीले पनि आफ्नो परिवार संगै दशै मनाएका छन । बिवाह बन्धनका लागि तयारी रहेका उनिहरुले इङेजमेन्ट गरेको पनि निकै भैसक्यो । तर अहिले सम्म बिवाहको साईत भने जुरेको छैन । हेर्नुस् प्रीयंका र आयुष्मानको दशै टीका ।

तपाईको प्रतिक्रिया