ईटहरी/ चर्चित गायिका मेलिना राइ र प्रताप दासको स्वर रहेको ‘भाचिदिउ कि बारुलि कम्मर’ बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुरेस घोन्डे (गुरुङ )को सब्द सङ्गित रहेको गितमा राजिब शाहको एरेन्ज रहेको छ भने उक्त भिडियोमा चर्चित मोडल एलिसा राइ र भिम्फेदि गाइजको धमाकेदार अभिनय रहेको छ । हेर्नुस भिडियो ।

कभर भिडियोबाट नेपाली म्युजिक भिडियोमा पछिल्लो समय एक छत्र राज गर्न सफल भेमफेदी गाईजका निर्मल कुमार लामाको निर्देसनमा तयार भएको भिडियोको छायांकन ग्यानेन्द्र सर्मा हुमागाइले गरेका हुन भने सम्पादन पबन सुस्लिङ्गले गरेका छन् ।

तपाईको प्रतिक्रिया