ईटहरी/ भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो । चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


त्यसपछि उनि चलचित्र ‘कमलेको बिहे’ मा पनि अभिनय गरिन् । भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी सन्ध्या पछिल्लो समय खासै चर्चामा छैनिन् । सन्ध्या सामाजिक सञ्जालमा भने निकै सक्रिय हुने गर्छिन् । सन्ध्या पछिल्लो समय खासै चर्चामा छैनिन् ।

सन्ध्या सामाजिक सञ्जालमा भने निकै सक्रिय रहेकि छिन् । सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । जहाँ उनको क्युटनेस र सुन्दरताको निकै तारिफ हुने गर्छ । हेरौं हामीले सन्ध्याको सामाजिक संजाल ईन्स्टाग्राम एकाउन्टबाट लिएका केही तस्वीर-


तपाईको प्रतिक्रिया