एजेन्सी/ मराठी फिल्म उधोगका अभिनेता आशुतोष भाकरेले आ त्म ह त्या गरेका छन् । उनी ३२ वर्षका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झु ण्डि ए र आ त्म ह त्या गरेका हुन् ।  प्रहरीका अनुसार आशुतोषको श व नान्देडस्थिती उनको बंगलामा झु ण्डि ए को अवस्थामा फेला परेको हो । 

आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रि आशुतोषको नि ध न ले शो कमा छ । आशुतोषको अचानक मृ त्यु भएको खबरले उनका प्रशंसक पनि शो कमा छन् । उनले आ त्म ह त्या गर्नुको कारण पनि खुल्न सकेको छैन । आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् हुन् । २१ जनवरी २०१६ मा मयुरी र आशुतोषको विवाह भएको थियो ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया