ईटहरी/ नेपाली सिनेक्षेत्रमा पछिल्लो समयकि निकै नै लोकप्रिय नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरिकी छन् । पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शन भैसकेको छ । जुन चलचित्र अपेक्षिकृत नभए पनी सामान्य भएको थियो । जसलाई युट्युबमा सार्बजनिक गरिसकिएको छ । युट्युबमा भने राम्रै चर्चा बटुल्यो ।

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई कन्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । यतिबेला पनि सो क्रम केहि रुपमा देख्न सकिन्छ । फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हेर्नुस उनले सार्बजनिक गरेका केहि नया तस्विरहरु

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


तपाईको प्रतिक्रिया