ईटहरी/ देशभर यतिबेला दशैको माहौल उल्लासमय छ । नेपालिहरुको महान पर्वको आज मुख्य दिन आज ‘विजया दशमी’ अर्थात टीका । देशका कलाकर्मी तथा फिल्मकर्मीहरुको दशै पनि यो वर्ष निकै हर्शोल्लासमय बितेको देखियो ।

कतिपय कलाकार तथा सिनेकर्मीहरु देश बाहिर कार्यक्रममा ब्यस्त भए भने केही कलाकारहरूले आफ्नै परिवारमा बसेर दशै मनाएका छन् । हामिले सेलिब्रेटीहरुको केही तस्वीरहरु संकलन गरेका छौ ।

तपाईको प्रतिक्रिया