इटहरी/ चर्चित गायक कमल खत्रीको आवाजमा रहेको ‘नजिक नजिक’ बोलको गित तथा म्युजिक भिडियो केहि दिन अगाडी सार्बजनिक भए संगै उक्त्त म्युजिक भिडियो यतिबेला य़ूटूब ट्रेण्डिङ्गको पहिलो नम्बरमा पुग्न सफल भएको छ । निमा रायाको शब्द रचना तथा संगीत रहेको उक्त्त गीतलाई बृजेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

सार्बजनिक म्युजिक भिडियोमा पछिल्लो समय निकै रुचाइएका नृत्य निर्देशक तथा डान्सर राहुल शाह र एलिशा राइ साथै निशान पोख्रेलको दमदार अभिनय रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

उक्त्त भिडियोमा भाइब एण्ड वेब टिमको आकर्षक डान्स एअहेको छ । द मोण्टाजका पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेको उक्त्त म्युजिक भिडियोलाई राहुल शाहले उनकै कन्सेप्टमा कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया