ईटहरी/ यतिबेला मिस वर्ल्ड २०१८ ले बिजेता छनौटको संघारमा पुगेको छ । यसैक्रममा केही देशका नागरिकहरु पनि आफ्नो देशका सुन्दरीलाई जिताउन कम्मर कसेर लागेको देख्न सकिन्छ । बिजेताको लागि निकै नै दाबेदारी मानिएकी नेपाली चेली मिस नेपाल २०१८ शृङ्खला खतिवडा सुरुका दिनदेखि नै भोटमा निकै अग्र स्थानमा छिन ।

भोटमा मात्र हैन उनी अन्य च्यालेन्जहरुमा समेत अगाडी छिन र तारिफ बटुलीरहेकी छिन् । उनको सौन्दर्यता र आत्मविश्वासिको तारिफ मिस नेपाल हुदा देखिकै हो । जस्लाई मिस वर्ल्डमा पुगेर पनि अलिकती कम हुन दिएकी छैनन् । यसैले पनि उनको चर्चा यतिबेला विश्व बजारमा छ । आउनुहोस् आज हामिले सामाजिक सन्जालमा छरिएका उनको ३६ तस्वीरलाई सङ्ग्रहित गरेका छौ । जुन यसप्रकार छन् ।

तपाईको प्रतिक्रिया