ईटहरी/ सौन्दर्यताको लागि मान्छे पछिल्लो समय निक्कै सचेत हुने गर्छन । यहि सौन्दर्य कला प्रदर्शन गर्ने एउटा सजिलो प्लेटफर्म हो रियालिटी शो । जसमा सबैको लगाब र मेहनत हुने गर्द छ । यसैले पनि नेपालमा यस्ता धेरै सौन्दर्य प्रतियोगिता हुने गरेको छ । मोफसलमा पनि यो किसिमका कार्यक्रमहरु निकै हुने गरेको छ । यस्तै कलाको प्रवर्धन सहित चितवनमा भएको ‘मिस हेरिटेज चितवन २०१८’ हो । जस्को बिजेता हुन् चितवन टाडिकि आर्जु ढुंगाना । उनले फिल्म ‘मालिका’को ‘सर सर हावा भन्छ’ बोलको गीतमा पनि अभिनय छिन । आज उनैको केहि तस्वीरलाई प्रस्तुत गर्दै छौ ।

तपाईको प्रतिक्रिया