काठमाडौ/ नेपाल आइडलको आजको शृखलामा ५ प्रतिस्पर्धीमध्येकी एक अस्मिता अधिकारीले शानदार प्रस्तुती दिएकी छिन् । कहिले प्रितिको फुल भएर फूल फुलिदिन्छु बोलको गीतमा अस्मिताले इन्दिरा जोशीकै शैलीमा स्टेजमा नै नाच्दै गाउँदा खुबै सुहाएको थियो । हेर्नुस् भिडियो ।

अस्मिताको प्रस्ुती हेरेर दर्शकहरुलृ ताली मात्रै बजाएनन् । उनले रेस्पेक्ट पनि पाइन् । अस्मिताले गज्जबसँग प्रस्तुती दिँद्या इन्दिराले दिल खोलेर तारिफ गरिन् । त्यस्तै गेष्ट जज संगीतकार अर्जुन पोखरेलले अस्मिताले नेपाल आइडल जित्ने दाबी गरे । त्यस्तै अर्का जज न्हयू बज्राचार्य र काली प्रसाद बास्कोटाले पनि अस्मिताको दिल खोलेर तारिफ गरे ।

तपाईको प्रतिक्रिया