ऋतुको भरपर्ने सुन्दर, भिडियोमा हेर्नुस्

ऋतुको भरपर्ने सुन्दर, भिडियोमा हेर्नुस्
काठमाडौँ/ नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतहरु धेरै बजारमा आइरहेको बेला नुवाकोट शिवपुरी ७ का प्रतिभावान युवा कलाकार सुन्दर आर.डी ले एक संयोगान्त गीतबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नका लागि लोक दोहोरी गीत 'तिम्रै भर पर्दिन्छु' भर्खरै बजारमा लिएर आएका छन् । उनले यसअघि 'सकिन खोलि फर्काउन' बोलको गीत ल्याएका थिए । यस गीतको सफलता पछी यो सुन्दरको दोश्रो सांगीति...

मेघा स्टार राजेश पायलले यसरी झुमाए पुर्वेलिलाई, हेर्नुस् (भिडियो सहित)

मेघा स्टार राजेश पायलले यसरी झुमाए पुर्वेलिलाई, हेर्नुस् (भिडियो सहित)
ईटहरी/ अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारेर २०१७ को अन्तिम रात विभिन्न ठाउमा विशेष कार्यक्रम सम्पन्न भयो । यस्तै ईटहरीमा भएको एक साङितिक कार्यक्रममा भने राई ईज किङ, मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राजेश पायल राईको धमाकेदार प्रस्तुती दिएका छन् । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा ईटहरी स्थित सानो जनता स्कुलको प्राङ्गणमा भएको उक्त कन्सर्ट मा सयौ ईटहरीबासिको उपस्थिति रहेको थियो । हेर्नु...

मायाको न्यानोपन : भिडियोमा हेर्नुस् मोहनको रोमान्स प्राश्ना संग

मायाको न्यानोपन : भिडियोमा हेर्नुस् मोहनको रोमान्स प्राश्ना संग
ईटहरी/ बिदेशी भुमिमा रहेर पनि नेपाली रंगिन दुनियामा रमाई रहेका नायक तथा मोडल मोहन बोगटी अभिनित अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । अङ्ग्रेजी पुरानो बर्ष २०१७ को अन्तिम समय अर्थात डिसेम्बर २९ मा भिडियो युट्युब मार्फत सार्बजनिक भएको हो । 'मायाको न्यानोपन' बोलको गीतमा गायिका प्राश्ना पाण्डेको सुमधुर आवाज रहेको छ । पप शैलिको गीतलाई गोबिन्द प्रसाद उपाध्यायले लेखेका छन् । अनिल शाहिको संगीत तथ...

भुवन सोध्दैछन् यिनलाई ‘आईडी छ कि छैन बहिनी’ ? भिडियोमा हेर्नुस्

भुवन सोध्दैछन् यिनलाई ‘आईडी छ कि छैन बहिनी’ ? भिडियोमा हेर्नुस्
ईटहरी/ पुरानो बर्ष २०१७ को अन्तिममा गायक भुवन सुप्तिहाङ राईले आफ्नो एक गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । बिगत लामो समय देखि नेपाली साङितिक क्षेत्रमा संघर्षरत भुवनले केही चर्चित गीतहरु नेपाली साङितिक उद्योगलाई दिई सकेका छन् । सार्बजनिक 'आईडी छ कि छैन बहिनी' बोलको आधुनिक गीतलाई गएको डिसेम्बर २७ तारिखमा उनले युट्युबबाट सार्बजनिक गरेका हुन् । भुवनको स्वर रहेको गीतमा बिरेश राईको शब्द सम...

अर्जुन र सपना उदास हुदा प्रमोद खरेलले गाए यस्तो गीत, भिडियोमा हेर्नुस्

अर्जुन र सपना उदास हुदा प्रमोद खरेलले गाए यस्तो गीत, भिडियोमा हेर्नुस्
काठमाडौं/ गायक प्रमोद खरेलको स्वरमा ‘पागलपन’ एल्बममा समावेश रहेको नयाँ सेन्टिमेन्टल गीत ‘उदास हुन्छु’ सार्वजनिक भएको छ । प्रेम र विजोडको पललाई समेटेर कैद गरिएको भिडियो आईतबार साँझ मात्रै सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा अर्जुन श्रेष्ठ र सपना भेटवाललाई फिचरिङ गरिएको छ । हेर्नुस् भिडियो । लालबहादुर तामाङको शब्द, लोकनाथ सापकोटाको रचना र संगीत रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । टंक क...

अङ्ग्रेजी नयाँ बर्षमा राजेशले झुमाए पुर्वेलिलाई : पलले पनि गीत गाए, हेर्नुस् (भिडियो र फोटो सहित)

अङ्ग्रेजी नयाँ बर्षमा राजेशले झुमाए पुर्वेलिलाई : पलले पनि गीत गाए, हेर्नुस् (भिडियो र फोटो सहित)
ईटहरी/ अङ्ग्रेजी नयाँ बर्ष को अवसर पारेर २०१७ को अन्तिम रात ईटहरीमा एक साङितिक कार्यक्रम भएको छ । जसमा राई ईज किङ, मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका गायक राजेश पायल राईको धमाकेदार प्रस्तुती रहेको थियो । सिल्भर ईन्टरटेन्मेन्टको आयोजनामा ईटहरी स्थित सानो जनता स्कुलको प्राङ्गणमा भएको उक्त कन्सर्ट मा सयौ ईटहरीबासिको उपस्थिति रहेको थियो । हेर्नुस् कन्सर्टको विशेष भिडियो । राजेश संगै ...

विश्वको सपनामा घात गरिन् सारिकाले, हेर्नुस् (भिडियो सहित)

विश्वको सपनामा घात गरिन् सारिकाले, हेर्नुस् (भिडियो सहित)
काठमाडौ/ नेपाली लोक तथा दोहोरी गीतको  क्षेत्रमा निरन्तरता दिंदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाब समेटिएको कारुणिक गीत 'चोट' लाई भर्खरै एस एन बि म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको छ । यस गीतमा बिगत निकै लामो समय यता संचार क्षेत्रमा क्रियासिल एवं लोक प्रिय सर्जन साहस भट्टको लय रहेको छ । उनले यस ...

सानुको स्वरमा आयो पूर्वैको चम्किलो ताराले (भिडियो सहित)

सानुको स्वरमा आयो पूर्वैको चम्किलो ताराले (भिडियो सहित)
काठमाडौं/ नेपाली साँगीतिक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको आगमन हुने क्रममा अर्की एक प्रतिभाको पनि उदय भएको छ । शब्द, संगीत र स्वर समेत गरी तीन वटै बिधा अंगालेर सानु समर्पित (रिया) ले नेपाली साँगीतिक क्षेत्रमा पाईला अगाडी बढाएकी हुन् । भिडियोमा हेर्नुहोस् । सानैदेखि क्रिश्चियन पारिवारिक वातावरणमा हुर्किएकी सानुको जन्मस्थान भने तनहुँ हो । उपत्यकामा आउजाउ गरिरहने ललितपुरको भैंसेपाटी निवासी सानुले...

प्रवास गएको बेला घरबास उठाउनेको कथा, भिडियोमा हेर्नुस्

प्रवास गएको बेला घरबास उठाउनेको कथा, भिडियोमा हेर्नुस्
काठमाडौं/ गाउँका युवाहरु खाडी मुलुक गएर धन कमाउने घरको ऋण तिर्ने, सुखी परिवार बनाउने भन्ने सपनाहरु बोकेर विदेशिएका छन् । उनीहरुको सपना एकारित हुँदाहुँदै घरमा परिवारको जिम्मेवारी लिएकी आफ्नी श्रीमती घरपरिवार, बच्चा छाडेर अर्कैसँग गइदिँदाको पीडाभित्र धेरै युवाहरु पनि पिल्सिएका छन् । यी अपवादका घटनाहरु पछिल्ला समयमा धेरै नै बजारमा आउने गरेका छन् । त्यही मेसो परेका छन् नवगायक दिनेश दाहाल क्षेत्री ‘धने...

सम्झनाको गालामा चुप्पा खाने भन्दै आए अनुराग (भिडियो सहित)

सम्झनाको गालामा चुप्पा खाने भन्दै आए अनुराग (भिडियो सहित)
काठमाडौँ/ रुपन्देही जिल्लाको बुटवलमा जन्मिएका अनुराग सुनार बिगत केहि समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा रुमलिदै अशंख्य श्रोता तथा दर्शकहरुका लागि फरक-फरक सांगीतिक स्वाद पस्किरहेका छन् । उनले केहि समय अघि मात्र परदेशीहरुको यथार्थतालाई जस्ताको त्यस्तै 'मरुभूमिमा एक्लो भाको छु' बोलको गीत ल्याएर आफ्नो स्थान यस क्षेत्रमा उच्च बनाइसकेका छन् । यस लगत्तै पछिल्लो पटक अनुरागले आधुनिक...