आमाको गीत गाउदै अमेरिकन आईडलको उत्कृष्ट ७ मा पुगे नेपालका दिवेश

आमाको गीत गाउदै अमेरिकन आईडलको उत्कृष्ट ७ मा पुगे नेपालका दिवेश
ईटहरी/ दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आइडलको शीर्ष ७ मा उक्लिएका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् । अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ । दिव...

दिपकले ल्याए ‘ओ भाइ मारो मुझे’ भन्दै सुनौ-सुनौ लाग्ने कोरोना गीत

दिपकले ल्याए ‘ओ भाइ मारो मुझे’ भन्दै सुनौ-सुनौ लाग्ने कोरोना गीत
ईटहरी/ लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो । कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको स...

लकडाउनमा अबुनको ‘महसुस’ सार्वजनिक

लकडाउनमा अबुनको ‘महसुस’ सार्वजनिक
ईटहरी/ लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले आफ्नो नयाँ सिर्जना ‘महसुस’ सार्वजनिक गरेकी छिन । अनपल्ग्ड भर्सनको ‘महसुस’मा गायिका पाण्डेको मनछुने मेलोडियस स्वर सुन्न सकिन्छ । हाल अस्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मी संगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संग...

अमेरिकन आईडलमा नेपाली दिवेशलाई जिताउन नेपालमा यसरी हुँदै छ प्रचार

अमेरिकन आईडलमा नेपाली दिवेशलाई जिताउन नेपालमा यसरी हुँदै छ प्रचार
काठमाडौँ/ नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । कारण उनी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । काठमाडौँका स्थायी वासिन्दा रहेका पोखरेलले हासिल गरेको सफलताबाट उनको परिवार र टोलवासी पनि हर्षित् हुने नै भए । त्यही भएर प्रतियोगितामा पोखरेललाई विजयी बनाउन उनको टोलबासी यतिबेला प्रचारमा जुटेका छन् । शनिबार पोखरेललाई भोट गर्न अपिल गर्दै प्लेकार्ड...

अमेरिकन आईडलबाट चर्चा कमाएका नेपाली दिवेश कसरी ‘अर्थर गन’ बन्न पुगे ?

अमेरिकन आईडलबाट चर्चा कमाएका नेपाली दिवेश कसरी ‘अर्थर गन’ बन्न पुगे ?
ईटहरी/ धेरैलाई दिवेशको अंग्रेजी नामको विषयमा पनि कौतुहल छ । अमेरिकन आइडलमा उनलाई ‘अर्थर गन’ भनेर चिनाइएको छ । साथै सामाजिक सञ्जालका विभिन्न अकाउन्टहरुमा पनि उनले यही नाम प्रयोग गरेका छन् । नेपाली नाम लुकाएको भनेर कतिपय नेपाली फ्यानहरु खुशी छैनन् । ‘अर्थर गन’ दिवेशको ‘स्टेज नाम’ हो । एक अन्तरवार्तामा दिवेशले बताएअनुसार उनले सन् २०१८ बाट यो नाम प्रयोग गर्न थालेका हुन् । अमेरिकाको सांगीतिक क्...

सर्वाधिक भोटसहित अमेरिकन आईडलको उत्कृष्ट १० मा दिवेश, नेपालबाट यसरी गर्नुस् भोट

सर्वाधिक भोटसहित अमेरिकन आईडलको उत्कृष्ट १० मा दिवेश, नेपालबाट यसरी गर्नुस् भोट
नेपालबाट सिधै भोट गर्ने तरिका : ईटहरी/ चर्चित सिङ्गिङ रियालीटी शो, अमेरिकन आइडलमा दमदार प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेल शीर्ष १० मा पुग्न सफल भएका छन् । यसअघि पनि उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाएको थियो । अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका उनले स्टेजमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिने गरेका छन् । हाल उनलाई भोट अपिलको लागि विभिन्न माध्यम बाट उनका प्रसंशकले सहयो...

सन्ध्याको यादमा यसरी चुर्लुम्मै डुबे बिमोचन

सन्ध्याको यादमा यसरी चुर्लुम्मै डुबे बिमोचन
गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत 'तिम्रो यादले' सार्वजनिक गरेका छन् । विगत ६ वर्ष देखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरोना कहर बिच गीत संगीत प्रेमीलाई मनोरंजन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् । एल्बम 'समय' मा समावेश 'तिम्रो या...

जिन्दगी पूरा हुन कस्ले खोज्दै केकिको साथ ?

जिन्दगी पूरा हुन कस्ले खोज्दै केकिको साथ ?
ईटहरी/ कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको यस गीतमा मानिस एक रहन असल छैन, जिन्दगी जिउन साथी चाहिन्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा स्वर गायक सुब्रत रेग्मीको रहेको छ भने शब्द अनिल शर्माको रहेको छ । गीतमा संगीत बिशाल पौडेलको रहेको छ ...

बलिउड म्युजिक भिडियोमा नेपालि मोडल रिस्ताको डेब्यु, भारतका चर्चित टिकटकर्ससंग रोमान्स

बलिउड म्युजिक भिडियोमा नेपालि मोडल रिस्ताको डेब्यु, भारतका चर्चित टिकटकर्ससंग रोमान्स
ईटहरी/ नेपालि कलाकार तथा नायक नायिका हरुको बलिउड मोह निक्कै देखिने गरेको छ । कहिले आफ्नो बलिउड सपनालाई पुरा पनि गरेका छन् भने केहि निरन्तर संघर्षमा जिटिरह्का छन् । यस्तैमा एक नेपालि नायिका तथा मोडल रिस्ता बस्नेत बलिउड म्युजिक भिडियो इण्डस्ट्रिमा डेब्यु गर्ने मौका पाएकी छन् । उनि फिर्चड हिन्दी गीतको भिडियो भर्खरै जी म्युजिक कम्पनि नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोले सार्बज...

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा ‘सन्डे मर्निङ्ग’ गाएर सन्डे नै भाईरल भएका भिम ट्रेण्डिङ्गमा

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा ‘सन्डे मर्निङ्ग’ गाएर सन्डे नै भाईरल भएका भिम ट्रेण्डिङ्गमा
लण्डन/ ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गरेका छन् । ५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सो गीत गाएका हुन् । भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक दीर्घाले उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो ।...