यसरि प्रस्तुत भए अभिनेत्री केकी अधिकारि र मोडल जीवन भट्टराइ ‘खुशी हुदा’ (भिडियो सहित)

यसरि प्रस्तुत भए अभिनेत्री केकी अधिकारि र मोडल जीवन भट्टराइ ‘खुशी हुदा’ (भिडियो सहित)
इटहरी/ भारतको उडिसामा निर्माण हुने उडिया भाषाका चलचित्रकी लोकप्रिय गायिका दीपशिखा मिश्र पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत संगीतमै सक्रिय छिन् । झण्डै एक दर्जन नेपाली गीत गाइसकेकी मिश्रले भरखरै मात्र एउटा नयाँ आधुनिक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएकी छिन् । दीपशिखाको स्वरको ‘खुशी हुँदा’ गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको हो । विशाल भण्डारीद्वारा निर्देशित उक...

राजेश पायल राईको स्वरमा ‘माया गर्नु भुल रहेछ’ सार्बजनिक (भिडियो सहित)

राजेश पायल राईको स्वरमा ‘माया गर्नु भुल रहेछ’ सार्बजनिक (भिडियो सहित)
इटहरी/ राई इज किङको उपाधि पाएका चर्चित गायक राजेश पायल राईको सुमधुर आवाजमा 'माया गर्नु भुल रहेछ' बोलको गित सार्बजनिक भएको छ । तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियोमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा मायाका नविन यात्राहरुलाई समेटिएक...

निर प्रसाद गुरुङ्गको आधुनिक गीति संग्रह ‘जुनी’ सार्बजनिक

निर प्रसाद गुरुङ्गको आधुनिक गीति संग्रह ‘जुनी’ सार्बजनिक
इटहरी/ नेपाली गीत संगीत क्षेत्रमा बेला बखतमा नया प्रयोग भएको देखिन्छ । यसले सांगीतिक क्षेत्रमा नै केहि किसिमको नया आमुल परिवर्तन लिएर आएको पनि छ । यस्तै गीतकार निर प्रसाद गुरुङ्गले पनि नेपाली सांगीतिक क्षेत्रमा केहि नया गर्ने प्रयास गरेका छन् । यहि स्वरूप उनले आफ्नै शब्द र संगीतमा जुनी नामक एल्बम रिलिज गरे । सम्भवत पहिलो पटक नेपाली सांगीतिक क्षेत्रको इतिहासमा “गीत एक, संगीत अनेक” को रुपमा तैयार पा...

गायिका सञ्जिता श्रेष्ठको ‘ग्यारेन्टी सुन भो मलाई चाइएन’ (भिडियो सहित)

गायिका सञ्जिता श्रेष्ठको ‘ग्यारेन्टी सुन भो मलाई चाइएन’ (भिडियो सहित)
इटहरी/ गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वरमा मौलिक भाकामा आधारित रहेर तिज गित सार्बजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा रुलोस्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली 'ग्यारेन्टी सुन भो मलाई चाइएन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्बजनिक गीतमा कृष्ण थापा वियोगीले शब्द रचना गरेका छन् भने भिडियोमा टिका जैशी र ...

मोडल निराजनको गहिरो प्रेममा नायिका केकी अधिकारी (भिडियो सहित)

मोडल निराजनको गहिरो प्रेममा नायिका केकी अधिकारी (भिडियो सहित)
ईटहरी/ नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान अभिनित तथा गायक सरोज अधिकारीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीत 'भोली' सार्बजनिक भएको छ । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् । २०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरूमा निकै चर्चामा थियो । केही समय अघि उनले ...

लक्ष्मीको ‘सीतारा भरेको साडीमा’ अभिनेत्री अशिष्मा नकर्मी (भिडियो सहित)

लक्ष्मीको ‘सीतारा भरेको साडीमा’ अभिनेत्री अशिष्मा नकर्मी (भिडियो सहित)
इटहरी/ नजिकिदो हरितालिका तीजलाई लक्षित गरेर तिज बिशेस गितहरु बजारमा प्रसस्त आइरहेका छन् । नेपाली हिन्दू नारीहरुको महान चाड भएकाले पनि तीजलाई बिशेस महत्व दिइन्छ । यसै बीच अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी गायिका लक्ष्मी खरेल थापाले आफ्नै स्वरमा ‘सितारा भरेको साडीमा’बोलको तिज गितलाइ सार्बजनिक गरेकी छिन । गीतको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी संगै गायिका लक्ष्मी साथै अन्य कलाकारहरु फिचर ...

साईरसको ‘आज फेरि’ सार्बजनिक

साईरसको ‘आज फेरि’ सार्बजनिक
काठमाडौ/ नव गायक साईरस श्रेष्ठको एकल आवाज रहेको नया नेपाली रोमान्टिक लव गीत `आज फेरी´ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस प्रेमिल भाव अबि शब्दले भरिपूर्ण गीतमा पुकार श्रेष्ठ र अबिसन केसीको संयुक्त शब्द रचना रहेको छ भने गीतमा संगीत भने सिजन थापाले भरेका छन् र एरेन्ज पनि सिजन थापाकै रहेको छ । सार्वजनिक यस गीतको म्युजिक भिडियोलाई क्यामेरामेन योदीन सम्बाहाम्फेले खिचेका छन भने निक...

मेलिनाको स्वरमा ‘रेनि’को मर्मस्पर्शी गित ‘माया यो कस्तो माया’ (भिडियो सहित)

मेलिनाको स्वरमा ‘रेनि’को मर्मस्पर्शी गित ‘माया यो कस्तो माया’ (भिडियो सहित)
इटहरी/ आगामी भाद्र ८ गतेबाट देशव्यापी प्रदशनमा आउन लागेको चलचित्र ‘रेनी’को 'माया यो कस्तो माया' बोलको गित सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा गुरु भुटियाको शब्द रचनालाइ लोकप्रिय गायिका मेलिना राइले सुमधुर स्वर दिएकि छन् भने बिनोद खम्बुको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्ज रहेको भिडियोलाई मदन खड्काले कोरियोग्राफी गरेका छन् भने भिडियोमा दिपक ढकाल र सनम मल्ललाइ फिचर गरिएको छ । हेर्नुस भिडियो ...

य़ुटूब ट्रेडिङ्गमा ‘आयो कुल्फी आयो’ (भिडियो सहित)

य़ुटूब ट्रेडिङ्गमा  ‘आयो कुल्फी आयो’  (भिडियो सहित)
इटहरी/ गायक मनकुमार राइ र विल्सन बिक्रम राइको स्वरमा 'आयो कुल्फी आयो' बोलको गित सार्बजनिक गरिएको छ । गायक मनकुमार र विल्सनको सयुक्त्त शब्द रचना रहेको गीतलाई धिरज श्रेष्ठले एरेन्ज गरेका छन् । सार्बजनिक गीतको म्युजिक भिडियोमा गायक मनकुमार साथै चर्चित हास्यकलाकार विल्सन बिक्रम राइ तक्मे बुढालाइ फिचर गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकनमा बनेको भिडियोलाई हास्यकलाकार विल्सन बिक्रम राइले निर्देशन गरेक...

विदेश जाने चक्करमा बर्षाले दिईन धोका, रुपक डोटेलको नयाँ गीत रिलीज (भिडियो सहित)

विदेश जाने चक्करमा बर्षाले दिईन धोका, रुपक डोटेलको नयाँ गीत रिलीज (भिडियो सहित)
काठमाडौ/ गायक रुपक डोटलको नयाँ गीत 'फर्की आउँछौ'को भिडियो रिलीज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ । चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । हेर्नुस् भिडियो । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको...