पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’को निर्णायक

पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’को निर्णायक
इटहरी/ पुर्व मिस नेपाल नम्रता श्रेष्ठ 'मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगीतामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् । प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिब प्रतियोगितामा बृहत् र स्तरिय मा...

‘मिष्टर नेपाल’मा ३६ युवाको भिडन्त, कस्ले पाउला ‘मिस्टर वर्ल्ड २०२३’ जाने अवसर ?

‘मिष्टर नेपाल’मा ३६ युवाको भिडन्त, कस्ले पाउला ‘मिस्टर वर्ल्ड २०२३’ जाने अवसर ?
इटहरी/ मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । 'मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । ...

चिसो मौसममा सेलिब्रेटीदेखि मोडलसम्मले गरे र्याम्प (तस्विर सहित)

चिसो मौसममा सेलिब्रेटीदेखि मोडलसम्मले गरे र्याम्प (तस्विर सहित)
इटहरी/ बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । पुसको चिसो मौसमलाई चुनौती दिदै झिलिमिलि सजावट सहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आ...

‘किन होला बैमानी’ भन्दै आकाश-पूजा र पुष्प-गरिमाले लगाए ठुम्का

‘किन होला बैमानी’ भन्दै आकाश-पूजा र पुष्प-गरिमाले लगाए ठुम्का
इटहरी/ मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’का सबै कुरा बिर्सिएर आकाश श्रेष्ठ र पूजा शर्माले ठुम्का लगाए, यी २ संगै पुष्प खड्का र गरिमा शर्मा पनि संगै होस्टेमा हैसे गरिरहेका थिए । यो रियल लाईफ़मा नभएर रियल लाईफ़मा भएको कुरा हो । अस्मिता अधिकारी र निशान भट्टराईको आवाजमा सजिएको निकै नै मिठो 'किन होला बैमानी' बोलको गीतको भिडियोमा यो जोडीहरुले ठुम्का हानेका हुन् । हेर्नुस भिडियो यस्तो बनेको छ । ग...

सौन्दर्यताले भरिपुर्ण मोडल रियाशा दाहालको स्टाईल (फोटो फिचर)

सौन्दर्यताले भरिपुर्ण मोडल रियाशा दाहालको स्टाईल (फोटो फिचर)
काठमाडौं/ छोटो समयमा सफलता हासिल गर्ने मोडलमा पर्छिन् रियाशा दाहाल । उनको वेब सिरिज हुँदै म्युजिक भिडियो मोडलिङमा प्रवेश गरेकी दाहालले पछिल्लो समय दर्जनौ भिडियोमा अभिनय गरिसकेकी छन् । अभिनेता पल शाहसंग धेरै भिडियोमा अभिनय गरेपछि सुहाउने जोडि भन्दै उनको नाम शाहसंग पनि चर्चामा आयो । धेरैले रियलमा पनि जोडिको रुपमा हेर्न चाहे । तर, हाल सो कुराले बिट मारिसकेको छ । रियाशाको अभिनय रहेको म्यूजिक भिडि...

कस्तो लाग्यो मोडल अञ्जली अधिकारीको यो अवतार ? (तस्वीर सहित)

कस्तो लाग्यो मोडल अञ्जली अधिकारीको यो अवतार ? (तस्वीर सहित)
ईटहरी/ नेपाली लोकदोहोरी मोडलिङमा चलेको र ब्यस्त नाम हो अञ्जली अधिकारी । यदाकदा ट्रोलको सिकार समेत बन्ने अधिकारीको डिमान्ड लोकदोहोरिमा निकै छ । हरेकदिन जसो उनी म्युजीक भिडियो छायांकनमा ब्यस्त हुन्छिन् । ब्यस्तताकै बाबजुद पनि उनी सामाजिक संजालमा एक्टिभ भने भैरहन्छिन । प्रायः भिडियो छायांकनका तस्वीरहरुलाई उनले आफ्नो फेसबुक वालम साझेदार गरिरहेकी हुन्छिन् । यस्तैमा एक म्युजिक भिडियो छायांकनका क्रम...

एकै वर्ष, २ हर्ष: सफल अभिनेत्री बन्ने रोजिका सिटौलाको चाहना (फोटो फिचर सहित)

एकै वर्ष, २ हर्ष: सफल अभिनेत्री बन्ने रोजिका सिटौलाको चाहना (फोटो फिचर सहित)
ईटहरी/ किताबी ज्ञान भन्दा फरक र भित्री कला तथा प्रतिभा देखाउने एउटा उत्तम ठाउँ बनेको छ सौन्दर्य प्रतियोगिता । युवा तथा किसोरावस्थाका ब्यक्तिहरुमा गरिने यस्ता शोका आयोजकहरु पछिल्लो समया बालबच्चा तर्फ पनि केन्द्रित छन् । प्रदेश १ कै कुरा गर्दा २ वर्षको अवधिमा बालबच्चालाई लिएर सौन्दर्य प्रतियोगिता दर्जनको हाराहारीमा भैसकेको छ । सोही प्रतियोगिताहरु बिचको एउटा बिजेता नाम हो रोजिका सिटौला । उनी पु...

‘मिस इको इन्टरनेशनल’का लागि इजिप्टमा नेपालकी अनुश्मा

‘मिस इको इन्टरनेशनल’का लागि इजिप्टमा नेपालकी अनुश्मा
काठमाडौँ/ ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’की बिजेता अनुश्मा रायमाझी इजिप्ट पुगेकी छन् । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी थिइन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । ...

समिक्षा र दिपेशले चुमे ‘मिस्टर एन्ड मिस तराई-२०२१’को उपाधी

समिक्षा र दिपेशले चुमे ‘मिस्टर एन्ड मिस तराई-२०२१’को उपाधी
ईटहरी/ कोरोना महामारीको असरले ठप्प ब्युटी प्याजेन्टहरु यतिबेला धमाधम भैरहेको छ । यस्तैमा 'मिस्टर एन्ड मिस तराई-२०२१' सम्पन्न भएको छ । जस्मा मिस्टर तराईको तराईको उपाधी दिपेश कार्किले चुम्न सफल भए भने मिस तराईको उपाधी समिक्षा खत्रीले चुमेकी छन् । शिवरात्रीको अवसर पारेर बिहिवार सम्पन्न फाईनल कार्यक्रमबाट मिस्टर तराईको फर्स्ट रनरअप ईशान अधिकारी, सेकेन्ड रनरअप प्रकाश श्रेष्ठ भए । यस्तै मिस तराई त...

मिस एण्ड मिस्टर आइकोनिक मोडल-२०२१ को अडिसन सुरु

मिस एण्ड मिस्टर आइकोनिक मोडल-२०२१ को अडिसन सुरु
बिराटनगर/ प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने  आयोजक संस्थाले जनाएको छ । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह ल्याहो  मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरीमा अडिसन स...