शुक्रबारदेखि रिलिज ‘आरआरआर’ टोरेन्ट वेबसाइटबाट लिक
काठमाडौँ / ५०० करोड लागतमा बनेको निर्देशक एसएस राजामौली की बहुप्रतीक्षित फिल्म आरआरआर लिक भएको छ । शुक्रबारदेखि संसारभर रिलिज भएको फिल्मले कीर्तिमानी ओपनिङ गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार तमिल रकर्सले रिलीजको केही घन्टापछिनै फिल्मलाई अनलाइनमार्फत लिक गरेको हो । एसएस राजामौलीको आरआरआर यो वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक हो। हिन्दी, तेलुगू, तमिल, कन्नड, मलयालमसहित फिल्म अन्तर्राष्ट्रि...