कलाकार राज र सुनिशाको ब्याचलर पार्टिमा केकको होलि (तस्विरसहित)

कलाकार राज र सुनिशाको ब्याचलर पार्टिमा केकको होलि (तस्विरसहित)
इटहरी/ एकसमयको लोकप्रिय टेलिभिजन हास्य टेलिसिरियल 'तितो सत्य'मा बाल कलाकारको भुमिका निर्वाह गरेर लोकप्रिय बनेका राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईं विवाह बन्धनमा बाधिदै छन् । विवाह गर्नुअघि ब्याचलर पार्टी दिने प्रचलन बढ्दै गैरहेको बेला यी २ पनि अछुतो रहन सकेनन् । बुधबार बेलुका काठमाडौमा अवस्थित भीआईपी रेस्टुरेन्ट लाउन्ज एण्ड बारमा सुनिशा र राजले ब्याचलर पार्टी दिए । ...

इटहरीमा ‘कबड्डि-४’को ग्राण्ड पब्लिसिटी, १५ सयबढी इटहरीवासीमाझ चर्चित कलाकार (तस्विरसहित)

इटहरीमा ‘कबड्डि-४’को ग्राण्ड पब्लिसिटी, १५ सयबढी इटहरीवासीमाझ चर्चित कलाकार (तस्विरसहित)
इटहरी/ प्रचारप्रसारको लागि इटहरी आइपुगेको नेपाली कथानक चलचित्र 'कबड्डि ४' को भब्य कार्यक्रम सम्पन्न भएको छ । इटहरी १६, लविपुरमा अवस्थित भाटभटेनी शुपरमार्केटको पछाडी प्राङ्गणमा गरिएको सो प्रचारात्मक कार्यक्रममा चलचित्रका चर्चित अनुहारहरुको उपस्थिति रहेको थियो । साझ ६ बजेदेखि सुरु भएको कार्यक्रम २ घण्टासम्म चलेको थियो । १५०० बढी इटहरीवासीको उपस्थिती रहेको सो प्रचारात्मक कार्यक्रममा कलाकार दयाहाङ राई...

नृत्य र अभिनयमा अब्बल स्वस्तिका खड्काको मोडलिङ्गमा जम्ने सुर (तस्विर सहित)

नृत्य र अभिनयमा अब्बल स्वस्तिका खड्काको मोडलिङ्गमा जम्ने सुर (तस्विर सहित)
इटहरी/ युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको रोजाइमा परेको मोडलिङ क्षेत्र दिनप्रतिदिन फैलिदै गएको छ । त्यस्तै मोडल तथा नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्काले । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क मिलेको शरीर र सुन्दर मुहारनै ...

प्रेमी युद्ध बानियाँसंग अभिनेत्री पुजा शर्माको पहिलो होलि (तस्वीर)

प्रेमी युद्ध बानियाँसंग अभिनेत्री पुजा शर्माको पहिलो होलि (तस्वीर)
इटहरी/ केही वर्षदेखि कोरोनाका कारण खुलेर मनाउन नपाईएको रङ्गहरुको पर्व होलि यसपटक भने हर्षोल्लासपुर्वक मनाईएको छ । यसै क्रममा नेपाली सेलिब्रेटीहरुको होलि तस्वीर पनि चर्चामा आयो । अभिनेत्री पुजा शर्माले त आफ्नो नयाँ प्रेमी युद्ध बानियाँसंग होलि मनाएकी छ । उनले आफ्नो ओरजिनल गीत भन्दै पहिलो पटक बानियाँसंग होलि खेलेको सामाजिक संजालमा खुलाएकी छन् । केही समयदेखि चलेको यी २ को प्रेम चर्चा केही साता यता ...

शिवरात्रीको अवसर पारेर गायिका सरिताको शिव अवतार (तस्वीर सहित)

शिवरात्रीको अवसर पारेर गायिका सरिताको शिव अवतार (तस्वीर सहित)
इटहरी/ बिगत आधा दशक देखि गायनमा सक्रिय रहँदै आएकी गायिका हुन सरिता भारती । हिन्दुहरुको महान चाड शिवरात्रीलाई लक्षित गरेर गायिका सरिताले यतीबेला शिव अबतारमा फोटो सेसन गरेकी छिन् । त्यसो त सरिताले यो अबधिमा डेढ दर्जन भन्दा बढी गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेकी छिन् । पाँच वर्ष अघि 'मेरो जवानी' नामको लोकपप गीत बजारमा ल्याएपछि उनका गीतहरु बजारमा नियमित आएका छन् । 'लुँडो र तास', 'पहिलो भेटमै', 'य...

तस्वीरमा खुशी देखिएको अभिनेत्री ऋचा शर्माको परिवार (तस्विर सहित)

तस्वीरमा खुशी देखिएको अभिनेत्री ऋचा शर्माको परिवार (तस्विर सहित)
इटहरी/ २ वर्षको प्रेमलाई विवाहमा परिणत गरेपछि यतिबेला अभिनेत्री ऋचा शर्मा आफ्नो श्रीमान दिपेक्ष विक्रम राणा सहित परिवारसंग खुशीसाथ रमाईरहेकी छन् । उनले केही समयअघि आफ्नो पहिलो सन्तानलाई समेत जन्म दिएकी छन् । आभ्यान राणा नाम जुराईएको ऋचाको छोराको केही दिनअघि पास्नी सम्पन्न भएको छ । त्यसपश्चात् सामाजिक संजालमा सार्बजनिक भएको तस्विरले सबैको ध्यान आकर्षण गरेको छ । इन्स्टाग्राममा आफ्नो छोरा र श्रीमान...

३ तस्वीरमा हेर्नुस् ह्यान्डसम मोडल तथा अभिनेता सुवास पराजुलीको स्टाईल

३ तस्वीरमा हेर्नुस् ह्यान्डसम मोडल तथा अभिनेता सुवास पराजुलीको स्टाईल
इटहरी/ मनोरञ्जन क्षेत्र कस्लाई मन नपर्ला र । त्यो पनि सबैको मनमा बस्ने अनि चर्चित हुने रहर सबैम हुन्छ । मोडल तथा अभिनेता सुवास पराजुली पनि त्यही रहरमा कुनै बेला भौतारिएका थिए । सो क्रममा उनले सफलता पनि हासिल गरे । सन् २०१४ मा 'मोडल अफ द इयर'को उपाधी जितेपछि उनको सफलताका दिन सुरु भए । भोजपुर निवासी ह्यान्डसम पराजुली त्यसपस्चात बिस्तारै चिनिन थाले । उनलाई म्युजिक भिडियो तथा फिल्मको पनि अफर आउन...

भोजपुरी गायक तथा अभिनेता खेसरीलाललाई रोक्दा स्टेज तोडफोड, ४ ओटा गाडीमा आगजनी (तस्विरसहित)

भोजपुरी गायक तथा अभिनेता खेसरीलाललाई रोक्दा स्टेज तोडफोड, ४ ओटा गाडीमा आगजनी (तस्विरसहित)
इटहरी/ गएको पुस २३ गतेदेखि सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीमा संचालन भएको 'तेस्रो बर्जु महोत्सव' को अन्तिम दिन दुखद घटना भएको छ । महोत्सवको आज माघ ४ गते अन्तिम दिनमा प्रमुख आकर्षण तथा कलाकार उपस्थित नहुदा तोडफोड र आगजनी भएको छ । अन्तिम दिनका लागि भोजपुरी चर्चित गायक तथा अभिनेता खेसरीलाल यादवलाई ल्याउने पुर्वनिर्धारित कार्य योजना तय गरेका थिए । सोही अनुरुप महोत्सवमा यादव आउने भन्दै अग्रिम टिकट ब...

चिसो मौसममा सेलिब्रेटीदेखि मोडलसम्मले गरे र्याम्प (तस्विर सहित)

चिसो मौसममा सेलिब्रेटीदेखि मोडलसम्मले गरे र्याम्प (तस्विर सहित)
इटहरी/ बौद्धस्थित हायत रिजेन्सी होटल शुक्रबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे १०’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । पुसको चिसो मौसमलाई चुनौती दिदै झिलिमिलि सजावट सहित आयोजना भएको ‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आ...