अभिनेता नाजिर हुसैनको ईद लुक्स (फोटो फिचर)

अभिनेता नाजिर हुसैनको ईद लुक्स (फोटो फिचर)
ईटहरी/ अभिनयको ब्यवसायिक चाख थिएटरबाट लिएका नाजिर हुसैन यतिबेलाका लोकप्रिय अभिनेता हुन् । नेपालि सिनेमामा रुचाईएका हुसैन पछिल्लो समय कोरोनाका कारण सिने उधोग ठप्प भएपनि उनि खालि हात बसेनन । म्युजिक भिडियो मोडलिङ्ग मा पनि उनको रुचि भएका कारण सिनेमा ठप्प हुदा उनि यता ब्यस्त बने । मुस्लिम समुदायका कलाकारहरुमा नाजिर पहिलो सफल कलाकारमा गनिन्छन । मेहनत र काममा रमाउने उनि सामाजिक संजालमा समेत उत्तिक...

अनमोल मुख्य भूमिकामा रहने ‘माइतीघर २’ का निर्देशकको निधन, केसीले दिए श्रद्धाञ्जली

अनमोल मुख्य भूमिकामा रहने ‘माइतीघर २’ का निर्देशकको निधन, केसीले दिए श्रद्धाञ्जली
ईटहरी/ अभिनेता अनमोल केसीलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुबोध चोपडाको नि ध न भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा नि ध न भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि चलचित्रको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना पुष्टि भएपछि चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा नि ध न भएको हो । निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण नि ध न भइसकेको जानकार...

लोकप्रिय हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण पुष्टि

लोकप्रिय हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण पुष्टि
ईटहरी/ नेपालमा कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणसँगै कलाकार पनि अछुतो रहन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट उनीहरु संक्रमित भइरहेका छन् । कोरोनाको चपेटामा हास्य कलाकार शिवहरी पौडेल पनि परेका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । यतिबेला उनको नैकापस्थित एपिअफ हस्पिटलमामा उपचार भइरहेको जानकारी प्राप्त छ । अस्पताल भर्ना भएलगत्तै श्वासप्रश्...

हिन्दि भाषामा ‘वीर विक्रम २’, हल बन्द भएपछी भारतीय युट्युबबाट सार्बजनिक गरिँदै

हिन्दि भाषामा ‘वीर विक्रम २’, हल बन्द भएपछी भारतीय युट्युबबाट सार्बजनिक गरिँदै
ईटहरी/ बलिउडलाई विश्वको दोस्रो ठूलो चलचित्र उद्योग भनिन्छ । यो उद्योगमा वर्षमा एक हजारभन्दा बढी चलचित्र निर्माण र प्रदर्शन हुने गरेका छन् । भारतमा ७ हजार सिंगल थिएटर र २१ सय मल्टीप्लेक्स छन् । छिमेकी मुलुकमा रहेको यति ठूलो बजारले नेपाली मेकरलाई पनि लोभ्याउने गरेको छ । यसैले त पछिल्लो समय नेपाली चलचित्रलाई हिन्दीमा डब गरेर भारत रिलिजको प्रयास भइरहेको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २...

जिउदैमा कलाकार रश्मि भट्टलाई श्रद्धाञ्जली, यसो भन्छ कलाकार संघ

जिउदैमा कलाकार रश्मि भट्टलाई श्रद्धाञ्जली, यसो भन्छ कलाकार संघ
ईटहरी/ अनलाइन मिडियाको नाममा डलरको खेती गर्ने धेरै अ बै धा नि क अनलाइनहरु नेपालमा पछिल्लो समय फस्टाएको छ । मिडिया तथा पत्रकारिता नै नबुझेका यस्ता अनलाइनले गलत तथा भ्रा म क सन्देश फैल्याएर नेपालिको आखामा छारो हालिरहेका छन् । यसको पछिल्लो उदाहरण हुन कलाकार रश्मि भट्ट । उनी यहि भ्रा म क सन्देशको चपेटामा परेकी छन् । मातातिर्थ औशीको दिन सार्बजनिक उनी अभिनित एक म्युजिक भिडियोका कारण उनलाई श्र द्धा ञ्ज...

सलमान खान अभिनीत ‘राधे’ सेन्सर गरेर मात्र नेपालमा रिलिज गर्न निर्देशन

सलमान खान अभिनीत ‘राधे’ सेन्सर गरेर मात्र नेपालमा रिलिज गर्न निर्देशन
ईटहरी/ बिहीवारबाट भारतसँगै संसारका ४० बढी देशमा सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनपछि सेन्सर नहुँदासम्म फिल्मको नेपाल र...

अभिनेता अनुपले अनाथ बालबालिकालाई गरे यस्तो सहयोग

अभिनेता अनुपले अनाथ बालबालिकालाई गरे यस्तो सहयोग
अभिनेता अनुप विक्रम शाहीले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । गत वर्ष कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि रोजगारी गुमेर हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई उनले निःशुल्क खाना वितरण गरेका थिए । उनले एक वर्षदेखि धापासीस्थित ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा आश्रित बालबालिकालाई पनि सहयोग गर्दै आएका छन् । अघिल्लो वर्ष उनले आफ्नो जन्मदिन समेत सोही बालआश्रममा मनाएका थिए ...

भोजपुरी चलचित्र ‘प्रेम गीत २’को ट्रेलर रिलिज

भोजपुरी चलचित्र ‘प्रेम गीत २’को ट्रेलर रिलिज
इटहरी /नेपाली अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको भोजपुरी चलचित्र ‘प्रेम गीत २’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक भएको ट्रेलरमा उनको जोडी भोजपुरी स्टार प्रदीप पान्डे (चिन्टु) सँग बाँधिएको छ । चलचित्रमा प्रदीप ‘प्रेम’ र शिल्पा ‘गीत’ को भूमिकामा छन् । उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । नेपालको पोखरा आसपास खिचिएको चलचित्रलाई नेपाली मुलका सोनु खत्रीले निर्दे...

गायक प्रकाश सपुत र उनका भाइ कोरोना संक्रमणबाट मुक्त

गायक प्रकाश सपुत र उनका भाइ कोरोना संक्रमणबाट मुक्त
इटहरी /अहिले कोरोना भाइरसको प्रभाब दिनप्रतिदिन बढ्दै गैरहेको छ भने त्यस्तै चलचित्र ‘परदेशी २’ बाट नायक बन्न लागेका चर्चित गायक प्रकाश सपुतलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको कुरा उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका थिए भने उनि अहिले कोरोना संक्रमण बाट मुक्त भएर घर फर्किएका छन। बैसाख १६ गते कोरोना पुस्टि भएका उनि होम आइसोलेशनमा बसेका थिए। उनले आफु र आफ्नो भाइ देबेन्द्र बब्लु कोरोना...

‘सयौ कारण’मा दिपक र सुपुष्पाको रोमान्स (भिडियो)

‘सयौ कारण’मा दिपक र सुपुष्पाको रोमान्स (भिडियो)
इटहरी /गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु, मंगली, सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर तथा हरी लम्सालको संगीत रहेको छ। गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरेले अभिनय गरेको छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन ...