‘तातो गोली’लाई ५२ लाख बढि

‘तातो गोली’लाई ५२ लाख बढि
ईटहरी/ नेपाली म्युजिक भिडियोमा पछिल्लो समय फिल्मका अभिनेता तथा अभिनेत्रीहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । कोरोना महामारीका कारण सिनेमा क्षेत्र ठप्प भएपछी फिल्मका कलाकारहरु यतातिर पनि बढि मात्रामा देखिन थालेको हो । यस्तैमा अभिनेत्री स्वस्तिमा खड्का र उनका श्रीमान अर्थात निर्देशक तथा कलाकार निश्चल बस्नेत अभिनित एक भिडियोले छोटो समयमै युट्युबमा राम्रो भ्युज पाएको छ । माया बिरानी हिट भएपछी यस...

‘सयौ कारण’मा दिपक र सुपुष्पाको रोमान्स (भिडियो)

‘सयौ कारण’मा दिपक र सुपुष्पाको रोमान्स (भिडियो)
इटहरी /गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु, मंगली, सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको स्वर तथा हरी लम्सालको संगीत रहेको छ। गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरेले अभिनय गरेको छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन ...

आमाको मुख हेर्ने दिन अस्मिता पाण्डेले सार्बजनिक गरिन् ‘मेरि आमा’

आमाको मुख हेर्ने दिन अस्मिता पाण्डेले सार्बजनिक गरिन् ‘मेरि आमा’
इटहरी /माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डेको 'मेरी आमा' बोलको गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भएको छ । इटहरीमा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन। उक्त सार्बजनिक गीतमा अस्मिता पाण्डेको आफ्नै सब्द संगीत रहेको छ भने उक्त गीतको स...

दिपक र पुजाको ‘दुइ दिने जिबन’ (भिडियो)

दिपक र पुजाको ‘दुइ दिने जिबन’ (भिडियो)
गायक सरोज अधिकारीको स्वरमा रहेको ‘दुई दिने जीवन’ बोलको गीत सार्वजनिक गरिएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीत समेत गायक अधिकारीकै रहेको छ । यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द रहेको छ । गीतलाई संगीत संयोजन भने बिसाल गुरुङले गरेका हुन्। म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरको अभिनय रहेको छ । नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अ...

टंक बुढाथोकिको ‘करकर करकर’मा राज र उषाको रोमान्स (भिडियो)

टंक बुढाथोकिको ‘करकर करकर’मा  राज र उषाको रोमान्स (भिडियो)
इटहरी /गायक टंक बुढाथोकी र करोडौ दर्शकको मन मुटुमा बस्न सफल सुमधुर स्वरकी धनि गायिका मेलिना राईको स्वरमा रहेको ‘करकर करकर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शंकर आचार्यको शब्द रचना रहेको उक्त गीतमा गायक बुढाथोकी स्वयंले संगीत भरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको सार्बजनिक गीतको भिडियोमा राज आचार्य र उषा उप्रेती फिचर छन् । गीतले राज र उषाको प्रेमभाव बोल्छ । नविन निरौलाको सम्पादन रहे...

आमाको सम्मानमा डि आरले ल्याए विश्व किर्तिमानी गीत

आमाको सम्मानमा डि आरले ल्याए विश्व किर्तिमानी गीत
मातातिर्थ औंसीको अबसर पारेर विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक गरेका छन् । गीत संगीतमै ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल यी पहिलो नेपाली गीतकार यो गीतबाट पनि हालै विश्व रेकर्ड बनाएका थिए । यो गीतमा सबै भन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ । उन...

‘धारै नखोली’मा आकाश, आंचल, पुजा र रोशनको रोमान्स (भिडियो)

‘धारै नखोली’मा आकाश, आंचल, पुजा र रोशनको रोमान्स (भिडियो)
इटहरी /नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा अभिनय गरेका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । उक्त गितको भिडियो सार्बजनिक भएको केहिदिन पर नगर्दै युटूब ट्रेण्डिङ्ग यात्रा सुरु छ। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन ...

‘सामिप्यता’मा प्रथम र नेहाको रोमान्स (भिडियो)

‘सामिप्यता’मा प्रथम र नेहाको रोमान्स (भिडियो)
इटहरी /गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको सुमधुर स्वर रहेको गीत 'सामिप्यता' सार्वजनिक भएको छ।टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ । गीतमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् । लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोला ...

गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियो)

गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियो)
गायिका पारु राईको “तिम्रो तृष्णा” बोलको गितको भिडियो सार्वजनिक भएको छ । गितमा गायिका राईलाई द भ्वइस अफ नेपाल सिजन २ का उप बिजेता बिकाश लिम्बुले साथ दिएका छन् । तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गितको शब्द भने गायिका राईले नै लेखेकी हुन । नेपालका साथै युकेमा पनि छायांकन गरिएको भिडियोको युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामाङले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोका सम्पादन पनि कु...

फिमेल भर्सनमा ‘रेलको बाटो’को भिडियो यस्तो बन्यो (भिडियो सहित)

फिमेल भर्सनमा ‘रेलको बाटो’को भिडियो यस्तो बन्यो (भिडियो सहित)
इटहरी /कर्णाली प्रदेशको विकट जिल्ला हुम्लाको कथा व्यथामा आधारित रहि तयार भएको गीत ‘रेलको बाटो’को फिमेल भर्सन सार्वजनिक भएको छ । यसअघि मेल भर्सनमा आईसकेको यो गीतले लाखौं दर्शकको साथ पाएको छ । मेल भर्सनमा संगीतकार सुरज पण्डितले नै स्वर दिएका थिए भने फिमेल भर्सनमा स्मृति शाहीको स्वर रहेको छ । गीतका शब्द रचनाकार लेखराज गिरी हुन् । मेल भर्सनको भिडियोबाट बाँकी रहेको कथामा फिमेल भर्सनको गीतको भिडि...