राजेश पायलको ‘खुसिका मुहान’ युटुबमा सार्वजनिक
इटहरी/ राई इज किङ राजेश पायल राईको स्वरमा रहेको ‘खुसिका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । एआरको प्रस्तुतीमा बनेको गीत काठमाडौमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई सुर...