‘नेपहपको श्री पेच’मा अभिनेत्री स्वस्तिमा खड्काको र्याप, फुत्कियो छाडा शब्द
इटहरी/ यतिबेला चलचित्र 'चिसो मान्छे' प्रदर्शनका लागि प्रचारप्रसार गर्दै कलाकारहरु अन्तरबार्ता र टेलिभिजन रियालिटी शोहरुमा ब्यस्त छन् । गत सोमबार कमेडी क्लब विथ च्याम्पियन मा देखिएको चलचित्रका प्रमुख कलाकार स्वस्तिमा खड्का र अर्पण थापा अर्को रियालिटी शो 'नेपहपको श्री पेच' मा पनि देखिएका छन् । कार्यक्रम प्रसारणको दौरानमा अभिनेत्री स्वस्तिमाले समेत र्याप हानेकी छन् । र्यापहरुको रियालिटी शो हो 'नेपह...