प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित

प्रतिमाको प्रेम प्रार्थना र अक्षत अनुराग बिमोचित
ईटहरी/ अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर आफ्नो उनले आफ्नो नयाँ गीतिसँग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् । यी कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र बिप्लव प्रतिकले बिमोचन गरेका हुन् । बिमोचित गीतिसँग्रह प्...

‘को बन्छ करोडपति’ आयोजकले ‘लक डाउन’ कविता प्रतियोगीता गर्दै, बिजेतालाई १ लाख

‘को बन्छ करोडपति’ आयोजकले ‘लक डाउन’ कविता प्रतियोगीता गर्दै, बिजेतालाई १ लाख
ईटहरी/ कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलमखुल्ला हिड्न सकिरहेका छैनन् । स्थिती नेपालको पनि त्यस्तै हो । लक डाउनका कारण लगभग १० दिनदेखि नेपाल बन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर घर भित्र थुनिएका छन् । यसै सन्दर्भमा ‘मझेरी द लकडाउन कविता प्रतियोगीता’ आयोजना हुने भएको छ । ‘एस आर वि एन मिडिया’...

धरानमा चर्चित उपन्यास बसाईँ मंचमा मन्चन हुदै

धरानमा चर्चित उपन्यास बसाईँ मंचमा मन्चन हुदै
ईटहरी/ चर्चित उपन्यास बसाईँ, नाटकको माध्यमबाट प्रदर्शन गरिने भएको छ । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीले लेखेको उपन्यास कालजयी छ । सोही उपन्यासलाई नाटकमा रुपान्तरण गरेर धरानमा प्रदर्शन गर्न लागिएको हो । नाटकका निर्देशक मिलन चाम्लिङका अनुसार यहि माघ ९ गतेबाट १३ गतेसम्म धरानको सदन स्कुलको हलमा उक्त नाटक प्रदर्शन गरिनेछ । नाटक हरेक दिन दिउँसो साढे ४ बजेदेखि प्रदर्शन हुनेछ भने २ सय र ३...

कवि हेमन यात्री र रोशन परियारको दुई दर्जन कविता बाचन गर्दै

कवि हेमन यात्री र रोशन परियारको दुई दर्जन कविता बाचन गर्दै
इटहरी/ तरहरामा रहेको क्यानभास साहित्य समाजले कवि हेमन यात्री र रोशन परियारको कविता वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी शनिबार ७ गते इटहरी २ बरगाछीस्थित संगीत साधना प्रतिष्ठानको सभाहलमा कविहरु हेमन र रोशनको कविता वाचन कार्यक्रमको आयोजना गर्न लागिएको क्यानभास साहित्य समाजका अध्यक्ष भरत दाहालले जानकारी दिए । उनका अनुसार कविहरुले एक-एक दर्जन कविता सुनाउँनेछन् । क्यानभासले २०७२ साल...

कबिता मार्फत बिरेन्द्र मा.बि लाई सम्झिदै युवा कवि आयुष बुढाथोकी

कबिता मार्फत बिरेन्द्र मा.बि लाई सम्झिदै युवा कवि आयुष बुढाथोकी
इटहरी/ हरेक मानिसका आफ्नो आफ्नै प्रतिभाहरु हुन्छन । कसैले आफ्नो प्रतिभालाई बाहिर प्रष्फुटन गर्छन त् कसैले आफु भित्रै सिमित राख्छन । पछिल्लो समय आफुमा भएको अन्तर्निहित प्रतिभालाई विभिन्न सामाजिक संजाल मार्फत धेरैले सार्बजनिक गरिरहेको छन् ।यस्तै नेपाली साहित्य लेखनमा पछिल्लो समय निकै सक्रिय नबोदित युवा कबि हुन् आयुष बुढाथोकी । पुर्बी नेपालको भोजपुर जिल्लास्थित सल्पासिलिछो १ मा पिता मदन बुढाथ...

गजल लेखनमा निरन्तर कलम चलाउदै ओम बिक्रम

गजल लेखनमा निरन्तर कलम चलाउदै ओम बिक्रम
इटहरी/ पछिल्लो समय युवा पुस्ताहरुमा साहित्य प्रतिको आकर्षण बढ्दो क्रममा पाउन सकिन्छ । देश तथा बिदेशमा साहित्यिक कार्यक्रमहरुले पनि निकै स्थान पाउन थालेका छन् । नेपालि साहित्यलाई अझ मजबुद बनाउन र साहित्य लेखन लाइ निरन्तरता दिनको लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् । साहित्य लेखनको क्षेत्रमा उदाउदै गरेको एउटा नाम हो गजलकार ओम बिक्रम कटुवाल (गाउले) । उनि पछिल्लो समय गजल लेखन मा निकै सक्रिय ...

नायिका सोविता सिम्खडाको उपन्यास ‘वराङ्गना’ लोकार्पण हुदै (प्रोमो सहित)

नायिका सोविता सिम्खडाको उपन्यास ‘वराङ्गना’ लोकार्पण हुदै (प्रोमो सहित)
इटहरी/ चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन । उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुदै छ । 'वराङ्गना' नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले शुक्रबार आ...

पाच जना केटासंग प्रेम गर्ने ‘मन्जुषा’, यस्तो छ सबुको भनाई (भिडियो सहित)

पाच जना केटासंग प्रेम गर्ने ‘मन्जुषा’, यस्तो छ सबुको भनाई (भिडियो सहित)
ईटहरी/ नेपालि साहित्य विधा अन्य क्षेत्र भन्दा फराकिलो मानिन्छ किनकि साहित्य भित्र पनि भिन्न-भिन्न पाटाहरु पाइन्छन । साहित्य भित्रकै एउटा पाटो हो उपन्यास । यस्तै नेपालि साहित्यलाइ अझ माथि उठाउँन योगदान दिदै उपन्यास लेख्ने साहित्यकार हुन् सबु सुबेदी । नेपालि कथानक चलचित्र चलेछ बतास सुस्तरी लाइ निर्देशन समेत गरेकी सबुले नेपालि चलचित्र तथा अन्य धेरै स्क्रिप्ट समेत लेखेकी छिन । निकै लामो समयको मेहनत पश...

अमेरिकामा मदनकृष्ण श्रेष्ठको ‘महको म’ अन्तरक्रिया सम्पन्न

अमेरिकामा मदनकृष्ण श्रेष्ठको ‘महको म’ अन्तरक्रिया सम्पन्न
डिसी/ अमेरिकामा ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो । गत अगस्त ४ तारिख शनिबार मेरिल्याण्ड राज्यमा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ संग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अन्तरक्रिया गरेका थिए...

देवीकुमारीको ‘प्रेमवर्षा’ लोकार्पण

देवीकुमारीको ‘प्रेमवर्षा’ लोकार्पण
काठमाडौ/ प्रवासमा रहेर पनि साहित्यमा समर्पित काभ्रेली चेली देवकुमारी गौतमद्वारा लिखित उपन्यास प्रेमवर्षा’को आज राजधानीमा लोकार्पण गरिएको छ । विशेष कारणले लेखिका उपस्थित हुन नसकेपनि उनकी आमा हिरादेवी गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो उपन्यासको वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कथाकार माया ठकुरी, साहित्यका डा. घनश्याम न्यौपाने । परिश्रमी’, डा. गार्गी शर्मा, अन्तर्राष्ट्रिय साहित्यक समा...