प्रेमी थिरसंग बिबाह बन्धनमा बाधिदै गायिका अन्जु पन्त
ईटहरी /नेपाली गित संगीतको क्षेत्रमा एक अचार्चित नाम हो अन्जु पन्त, उनको गित नसुन्ने र उनलाई नचिन्ने सायद कम नै होलान, सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त नेपाली गायन क्षेत्रकी एक धरोहर नै हुन् भन्दा फरक नपर्ला। गायन क्षेत्रमा आफ्नो नाम उच्च स्थानमा राख्न सफल भैसकेकी गायिका अन्जु पन्त गायन क्षेत्रमा प्रबेस गरे देखि आज सम्म हीट नै छिन भने पछिल्लो समय उनको बिहेको हल्ला बाहिर आएको छ।
एक दशक अगाडि...