ईटहरि/ नेपालि सिने उधोगमा बिवाद र गसिप प्राय भैरहन्छ । यसमा पनि बारम्बार विवादको झमेलामा पर्ने नायिका हुन् सुष्मा कार्की । हाल उनि फेरी लफडामा परेकी छन् । अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलोज र कु ट पि ट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का वि रु द्ध उ जु री दिएकि छन् । यी २ संगै कार्कीले रमाईलो छ का रंग पत्रकार उत्सव रसाइली वि रु द्ध पनि प्रहरीमा उ जु री दिएकी छन् । आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कु ट पि ट र गा ली गलौज गरेको आ रो प लगाएकी हुन् ।

यी हस्तीहरुको सोमबार राति अर्थात हिजो दरबारमार्गस्थित लण्डन पबमा सामान्य गफा हुदै झ ग डा भएको थियो । झ ग डा पश्चात कार्कीले मंगलवार बिहान उनीहरु वि रु द्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उ जु री दिएकी हुन् । उनले क्याफेमा भएको झ ग डा को भिडियो समेत प्रहरीमा बुझाएकी छन् ।

प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बुझिएको छ । सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कु ट पि ट गरेको सुष्माले उ जु री मा उल्लेख गरेकी छन् । श्वेता खड्काले पनि आफूलाई गा ली ग लो ज गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया