मुम्बई/ पो र्न भिडियो बनाएको आ रो पमा नायिका एवं मोडल गहना वशिष्ठ प क्रा उ परेकी छन् । पो र्न भिडियो निर्माण र वेबसाइटमा राखेको आ रो प मा उनी प क्रा उ परेकी हुन् । मुम्बई प्रहरीले गहनालाई प क्रा उ गरेको जानकारी दिएको बलिउड मिडियाले उल्लेख गरेको छ । प्रहरीले केबिि नायिका, मोडल र प्रोडक्सन हाउसको नि ग रा नी गरिरहेको जनाएको छ ।

एक प्रहरी अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अ श्लि ल, पो र्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् ।

उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ । पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । उनले साउथको कयौ फिल्ममा अभिनय गरेकी छिन् । मिस एशिया बि कि नी को ताज हात पारेकी गहनाले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया