ईटहरी/ ईटहरीमा फुड फेस्टिभल सम्पन्न भएको छ । कोरोना महामारीका कारण ठप्प मेला महोत्सवहरु अब भने छिट्ट्पुट्ट सुरु हुन थालेको छ । यता गायक गायिकाहरुले पनि स्टेजमा आफ्नो प्रस्तुति राख्ने मौका पाउन थालेको छ । यस्तैमा सो कार्यक्रममा प्रस्तुति दिनका लागि चर्चित गायक गायिकाहरु किरण भुजेल, एलिना चौहान, ममता, समिक्षा र प्रेम घिमिरे पुगेका थिए । यी सबैलाई हामिले पनि एउटै अन्तरबार्तामा अटाएका छौ । हेर्नुस् रमाईलो कुराकानी ।

तपाईको प्रतिक्रिया