ईटहरी/ ईटहरीमा फुड फेस्टिभल सम्पन्न भएको छ । कोरोना महामारीका कारण ठप्प मेला महोत्सवहरु अब भने छिट्ट्पुट्ट सुरु हुन थालेको छ । यता गायक गायिकाहरुले पनि स्टेजमा आफ्नो प्रस्तुति राख्ने मौका पाउन थालेको छ । यस्तैमा सो कार्यक्रममा प्रस्तुति दिनका लागि चर्चित गायक गायिकाहरु किरण भुजेल, एलिना चौहान, ममता, समिक्षा र प्रेम घिमिरे पुगेका थिए । यी सबैलाई हामिले पनि एउटै अन्तरबार्तामा अटाएका छौ । हेर्नुस् रमाईलो कुराकानी ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आफु बस्दै आएको डेरामा मृत अवस्थामा भेटिईन् दोहोरि गायिका दिलमाया सुनार
इटहरी/ दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बज...
को हुन् ‘चलचित्र विकास बोर्ड’ अध्यक्ष बन्न दौडाहामा लागेका प्रदेश १ का अरुण कुमार प्रधान ?
इटहरी/ यतिबेला चलचित्र क्षेत्रमा ‘चलचित्र विकास बोर्ड’ अध्यक्षको लागि नया नेतृत्वको चर्चा चलिरहेको छ । बोर्ड...
धरानको भीन्टेज क्याफेमा समिर श्रेष्ठको लाइभ हुदै
इटहरी/ युवापुस्तामा अहिले निक्कै लोकप्रिय हुँदै आएका गायक समिर श्रेष्ठ आउँदो असार १५ गते बुधबार साँझ धरानको लोकप्रिय भीन...
लोकप्रिय गायिका रचना रिमालले सुरु गरिन् संगीत बिषयमा स्नातक अध्ययन
इटहरी/ नेपाली संगीत आकाशमा यतिबेला जताततै सुनिने आवाज र नाम हो रचना रिमाल । नेपाल आइडल प्रतिष्पर्धाबाट चुलिएको उनको चर्च...
राजेश पायलको ‘खुसिका मुहान’ युटुबमा सार्वजनिक
इटहरी/ राई इज किङ राजेश पायल राईको स्वरमा रहेको ‘खुसिका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुका...
ठुलीमा राजु लामाको स्वर, आकाश र बिनाको ठुम्का
इटहरी/ भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ । राजु लाम...