इटहरी /कोरोनाको संक्रमणबाट फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् त्यहि कलाकार मध्येकी एक हुन नायिका सुष्मा कार्की। नेपाली फिल्म क्षेत्रमा दर्जनौ फिल्ममा आफ्नो अभिनय देखाइसकेकी उनि बेला बेला विभिन्न गाली गलौच तथा आफुले गरेका हर्कतबाट पनि चर्चामा आउने गर्छिन।

तर यतिबेला भने उनि बेहुली बनेकी छिन। के उनि साचिकै बेहुली बनेकी हुन त ? पक्कै पनि उनि बहुली अबतारमा देखिएकी छिन तर वास्तविक जिबनमा भने हैन। बास्तबिक जिबनमा कहिले बाहुलि बन्छिन त्यो त् समयले बताउला तर यतिबेला भने उनि एउटा फेशन शोका लागि मात्र बेहुली बनेकी हुन। हेरौ उनका बेहुली अबतारका केहि तस्बिरहरु



उनि बेहुलिको गेट अपमा झकिझकाउ भएको देख्न सकिन्छ भने तपाई चै कस्तो कस्तो खालको बिहे गर्नु हुन्छ भन्ने एक प्रश्नमा उनि आफु चाइ धेरै खर्च गरेर बिहे नगर्ने , बरु कुनै कोट म्यारिज गर्ने र बचेको पैसाले समाज सेवा गर्ने समेत उनले बताइन।

तपाईको प्रतिक्रिया