एजेन्सी/ बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रालाई सोमबार मध्यरातमा अ श्ली ल फिल्म बनाएको आरोपमा प क्रा उ गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्रा इ म ब्रान्चले प क्रा उ गरेको छ ।

प्रहरीले कुन्द्रविरुद्ध गत फेब्रुअरीमै दायर गरिएको एक उ जु री मा अ नु स न्धा न गर्दा प्रो नो ग्रा फी मा राज कुन्द्रा मुख्य आ रो पी रहेको प्र ह री ले प्रमाण फेला पारेको जनाइएको छ । प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अ श्ली ल फिल्म रिलिज गर्ने गरेका थिए ।

हटसट नामको एपमा अ श्ली ल फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई ज ब र ज स्ती अ श्ली ल फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए । उनी यसअघि पनि वि वा दि त बनेका थिए । उनी वि रु द्ध पुनम पाण्डेले पनि उ जु री गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया