इटहरी/ हिन्दु नेपालिहरुको दोश्रो ठूलो पर्वको रुपमा रहेको तिहार सुरु भैसकेको छ । गएको वर्ष कोरोनाले तिहारलाई नेपालिहरुले खुलेर मनाउन नपाएपनी यसपटक भने केही उल्लास देखिएको छ । कोरोना अन्त्य नभए पनि जनजिवन भने सामान्य बनेको छ । यस्तैमा नेपाली सेलेब्रेटीहरुले पनि तिहारलाई महत्त्वका साथ मनाउने गर्छन्

आफ्नो घरपरिवारसंगै रहेर हर्सोल्लासका साथ मनाईने चाड तिहारको विशेष दिनमध्येको एक लक्ष्मीपुजालाई नेपाली सेलेब्रेटीहरुले रङ्होली बनाई पुजाआजा गर्दै मनाएका छन् । हामिले केही सेलेब्रेटिहरुको लक्ष्मीपुजा गर्दै गरेको तस्विरलाई यहाँ प्रस्तुत गरेका छौ ।

तपाईको प्रतिक्रिया