इटहरी/ हिन्दु नेपालिहरुको दोश्रो ठूलो पर्वको रुपमा रहेको तिहार सुरु भैसकेको छ । गएको वर्ष कोरोनाले तिहारलाई नेपालिहरुले खुलेर मनाउन नपाएपनी यसपटक भने केही उल्लास देखिएको छ । कोरोना अन्त्य नभए पनि जनजिवन भने सामान्य बनेको छ । यस्तैमा नेपाली सेलेब्रेटीहरुले पनि तिहारलाई महत्त्वका साथ मनाउने गर्छन् ।

आफ्नो घरपरिवारसंगै रहेर हर्सोल्लासका साथ मनाईने चाड तिहारको विशेष दिन मध्येको एक लक्ष्मीपुजालाई नेपाली सेलेब्रेटीहरुले रङ्होली बनाई पुजाआजा गर्दै मनाएका छन् । यतिबेला हामिले अभिनेत्री प्रियंका कार्की, उनकि श्रीमान तथा अभिनेता आयुष्मान देशराज जोशी र यी दम्पतीका नव सन्तान आयंकाको लक्ष्मीपुजाको तस्वीर सार्बजनिक भएको छ । जस्लाई यहाँ प्रस्तुत गरेका छौं ।

तपाईको प्रतिक्रिया