इटहरी/ विश्व कोरोनामय बनेको लामो समयपछि अहिले जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि कोरोना अन्त्य भने भएको छैन । गएको वर्ष नेपालीहरुको महानपर्व दशै तिहार निकै खल्लो भयो । लकडाउनका कारण खुलेर नेपालिहरुले पर्वलाई मनाउन पाएनन् । यसपटक भने कोरोना साम्य भएसंगै हर्सोल्लासपुर्वक चाड मनाएका छन् ।

दशैलाई बिदा गरेका नेपालिहरुले आजबाट २०७८ सालको तिहारलाई पनि बिदा गरेका छन् । आज चेलीबेटीले आफ्ना दाजुभाइलाई भाईटिका लगाईदिदै तिहारलाई बिदा गरेका हुन् । बिहान ११ बजेर ५ मिनेटमा उत्तम साईत रहेको थियो । यस्तै नेपाली सेलेब्रेटिहरुले पनि भाईटिका लगाएका छन् । हेरौ केही सेलेब्रेटीहरुको भाईटिका ।

तपाईको प्रतिक्रिया