इटहरी/ २ वर्षको प्रेमलाई विवाहमा परिणत गरेपछि यतिबेला अभिनेत्री ऋचा शर्मा आफ्नो श्रीमान दिपेक्ष विक्रम राणा सहित परिवारसंग खुशीसाथ रमाईरहेकी छन् । उनले केही समयअघि आफ्नो पहिलो सन्तानलाई समेत जन्म दिएकी छन् । आभ्यान राणा नाम जुराईएको ऋचाको छोराको केही दिनअघि पास्नी सम्पन्न भएको छ । त्यसपश्चात् सामाजिक संजालमा सार्बजनिक भएको तस्विरले सबैको ध्यान आकर्षण गरेको छ । इन्स्टाग्राममा आफ्नो छोरा र श्रीमानसहितको केहि तस्वीर सार्बजनिक गरेकी छन् । जुन तस्वीरहरुमा खुसी परिवार देख्न सकिन्छ । हेर्नुस् सो तस्वीरहरु :

तपाईको प्रतिक्रिया