ट्रेन्डिङमा लिलिबिली, रुचाईयो ‘प्रदिप र जसिता’लाई (भिडियो सहित)
ईटहरी/ प्रतिक्षित मानिएको चलचित्र 'लिलिबिली' को पहिलो गीत सार्बजनिक भएको छ । सार्बजनिकको २४ घण्टा नबित्दै भिडियोले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ । हामिले यो समाचार तयार पार्दासम्म भिडियोलाई २ लाख ७५ हजार बढी पटक हेरिसकिएको छ । हेर्नुस् भिडियो ।
सार्बजनिक भिडियोमा नायक प्रदिप खड्का र नव नायिका जसिता गुरुङ फिचर छन् । उक्त भिडियो नेपालमा सर्बाधिक हेराई संगै युट्युब नेपाल ट्रेन्डिङको पाँ...