करेन्ट मनोरञ्जनमा गुन्जिदै राजेश पायल राई
ईटहरी/ नेपाली साङितिक आकाशका मेघा स्टार राजेश पायल राईले झापामा आफ्नो प्रस्तुती दिने भएका छन् । दर्जनौ चर्चित गीतहरु गाएर आफुलाई अब्बल गायकको रुपमा चिनाएका गायक 'राई ईज किङ' का रुपमा चिनिन्छन । पछिल्लो समय अमेरिकाबाट 'ईन्टरनेशनल पप स्टार' को उपमा पाए संगै उनको उचाई झनै बढेर गएको छ ।
झापामा तय गरिएको कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीतहरु सहित प्रस्तुत हुनेछन् भने उनी संगै अन्य चर्चित कलाकार...