३ तस्वीरमा हेर्नुस् ह्यान्डसम मोडल तथा अभिनेता सुवास पराजुलीको स्टाईल
इटहरी/ मनोरञ्जन क्षेत्र कस्लाई मन नपर्ला र । त्यो पनि सबैको मनमा बस्ने अनि चर्चित हुने रहर सबैम हुन्छ । मोडल तथा अभिनेता सुवास पराजुली पनि त्यही रहरमा कुनै बेला भौतारिएका थिए । सो क्रममा उनले सफलता पनि हासिल गरे । सन् २०१४ मा 'मोडल अफ द इयर'को उपाधी जितेपछि उनको सफलताका दिन सुरु भए ।
भोजपुर निवासी ह्यान्डसम पराजुली त्यसपस्चात बिस्तारै चिनिन थाले । उनलाई म्युजिक भिडियो तथा फिल्मको पनि अफर आउन...